समाचार

फेरी दु:खद खबर : विमान दुर्घटना, चालक दलका सदस्य सहित सवार सबैको मृत्यु

फेरी दु:खद खबर : विमान दुर्घटना, चालक दलका सदस्य सहित सवार सबैको मृत्यु काठमाडौ । विमान दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । एक नीजि विमान दुर्घटनाग्रस्त हुँदा ५ जना पर्यटकहरुको ज्यान गएको हो । होन्डुरसको रोटान द्वीपमा एउटा बिमान दुर्घटनाग्रस्त हुँदा चार जना क्यानाडेली पर्यटक र एक जना अमेरिकी पाइलटको ज्यान गएको छ ।रोटानको विमानस्थलबाट उडेको केही मिनेटभित्रै उक्त विमान डिक्सन कोभ शहर नजिक दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेहरुमा ब्राड्ली पोस्ट, बेली सोनी, टमी डब्लर तथा पाइलटद्वय प्याट्रिक फोरसेठ र एन्थोनी डब्लर रहेका छन् । उक्त जहाज रोटानबाट करिब ७७ किलोमिटर टाढाको अर्को शहर ट्रजिल्लोतर्फ गइरहेको थियो । एजेन्सी हिजो आज आफ्नो फेसबुक तथा टुईटर समाजाजिक सन्जाला मा निकै नै भाईरल भएका मुकुन्द घिमिरे ले प्रत्रकार रबि लामिछाने को बन्छ करोड पति मा गएपछी फेरि एक झटारो हानेका छन । हुन त पहिलै

देखि नै आफ्नो फेसबुक तथा टुईटर समाजाजिक सन्जाला मा उनले हरेक कुरा मा आफ्नो राम्रो तथा नराम्रो बिचार राख्दै आएका छन । भने अहिले को बन्छ करोड पति मा गएका प्रत्रकार रबि लामिछाने लाई पनि उनले एक झटारो हानेका छन । उनले यश पटक पटक पनि आफ्नै फेसबुक बाल मा अर्को फरक तस्बिर राखेर रबि लामिछाने लाई लेखेका छन । उनले लेखेको स्टाटस जस्ता को तेतै हेर्नुहोस ।छोराको मुख देख्न नपाएर स्वास्नी ल्याउँदा ल्याउँदा हैरान भएकाहरुको `नाकको डाँडी भाँचिने´ भन्ने आपत्तिजनक पदावलीमा; उस्तै कहानी भएका अर्का डान्सरले स्वर खाप्नु सर्वथा लाजमर्दो कुरा हो, मरीमरी लोकतन्त्र ल्याउने नेताहरुलाई अशिष्ट प्रहार गरेर रङ्गिला मण्डलेहरुले आफ्नो जात जनाएका हुन्।उनले आफ्नो फेसबुक मा लेखेको स्टाटस को तस्बिर जस्ता को तेस्तै :-गएको साता बिजेता राजिब जैन लाई पनि उनले झाटारो हानेका थिए । भने धेरै ले उनलाई गाली पनि गरेका थिए आफ्नो फेसबुक कमेन्ट मा गएर ।

Related Articles

Back to top button