भिडियो

सुन पैसा सहित हराएकि प्रमिलालाई भगाएका सुरेश परियारकि पत्नि पहिलो पटक मिडियामा हेर्नुहाेस्)

Loading...

सुरेशकी श्रीमती पहिलोपटक मिडियामा, ‘ छोराछोरीको लागि पनि मैले मेरो श्रीमान फिर्ता लान्छु, सन्तोष दाइ हजुरले पनि श्रीमती फिर्ता लानुस’ म मेरो श्रीमान बिना बाँच्न सक्दिन (भिडियो)

एक महिना भन्दा बढी समय सम्पर्क विहिन भएकी सन्तोष सुनारले आफ्नो श्रीमतीलाई अरु कुनै पुरुषसंग एउटै कोठामा फेला पारे । श्रीमतीलाई खोज्दै उनी प्रहरी सहित सुनौल पुगेका थिए । प्रहरी र केही सञ्चारकर्मी सहित सुनौल पुगेका सन्तोषले श्रीमती प्रमिलालाई एउटा घरको छतमा सुतेको अवस्थामा फेला पारे । उनी एक पुरुषसंग एक महिना देखि एउटा कोठामा बस्दै आएका थिए । ति पुरुष पनि विवाहित र दुई छोराछोरीको बुवा भएको खुलेको छ । केही समय देखि साउदीवाट आएका उनी पनि आफ्नो परिवार र श्रीमतीलाई थाहा नदिई प्रमिलासंग बस्दै आएका थिए ।

Loading...

Related Articles

Back to top button
Close
Close