समाचार

सक्रान्ति मनाएर ससुरालीबाट फर्केका दम्पत्ति छोरासहित त्रिशुलीमा हा’मफा’लेपछि…

Loading...

काठमाडौँ, २ माघ । धादिङमा एक दम्पत्ती दुई छोरा सहित त्रिशुली नदीमा हा म फा लेका छन् । ६ महिना र २ वर्षका दुई छोरासहित एक दम्पती बिहीबार साँझ त्रिशुली नदीमा हा म फा लेको प्रहरीले जनाएको छ । धादिङको बेनिघाट रोराङ–१ स्थित झोलुङ्गे पुलबाट उनीहरु छोराहरु सहित त्रिशुली नदीमा हा म फा लेका हुन् । काठमाडौंको थानकोटका विनय लामिछाने र श्रीमतीले २ छोरासहित त्रिशुली नदीमा हा म फा लेको प्रहरीले जनाएको छ ।

धादिङ प्रहरी प्रमुख रविन्द्र रेग्मीका अनुसार विनयको सकुशल उद्धार भएको छ। श्रीमती मृ त फेला परेकी छिन् भने दुई सन्तान बे पत्ता छन्। उद्धार गरिएका विनयको उपचार भइरहेको छ। बे प त्ताको खोजी भइरहेको एसपी रेग्मीले जानकारी दिए। श्रीमती र छोरा सहित ससुरालीवाट घर फर्कनक लािग हिडेका विनय किन परिवार सहित त्रिशुली नदिमा हा म फा ले भन्ने कुरा भने खुल्न सकेको छैन ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार विनय परिवारसहित गोरखाको ध्याल्चोकस्थित ससुराली पुगेर घर फर्कँदै थिए। बिहीबार साँझ साढे ६ बजे घ टना भएको प्रहरीले जनाएको छ।

संरक्षण क्षेत्रलाई नयाँ तरिकाबाट विकास गरिन्छ मन्त्री बस्नेत

वन मन्त्री एवं अन्नपूर्ण संरक्षण कोषका अध्यक्ष शक्ति बस्नेतले संरक्षण क्षेत्रलाई परिस्कृत एवं परिमार्जन गरी नयाँ तरिकाबाट विकास गरिने बताउनुभएको छ । वन मन्त्रालयलद्वारा आज पोखरामा आयोजित अन्नपूर्ण संरक्षण क्षेत्रको व्यवस्थापन विषयक गोष्ठीमा उहाँले संरक्षण क्षेत्रलाई आवश्यकताअनुसार नीति निर्माण गरेर स्थानीयवासीले अनुभूति गर्नेगरी उपयोग गरिने बताए ।

मुलुक सङ्घीय प्रणालीमा गए पनि संरक्षण क्षेत्र परम्परागत तरिकाले सञ्चालन भई रहेको बताउँदै उनले संविधानप्रदत्त अधिकार उपयोग गर्नेगरी प्राकृतिक स्रोत साधनमा जनताको हक अधिकारको सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरे । ‘समृद्ध नेपाल, सुखी नेपाली’ का लागि प्राकृतिक स्रोत साधानलाई भरपुर उपयोग गरिनेमा जोड दिँदै उहाँले अन्नपूर्ण संरक्षण क्षेत्रको प्राविधि सहयोग, सङ्घ र प्रदेशको अनुगमन तथा स्थानीय तहको व्यवस्थापन वर्तमानको आवश्यकता भएको बताउनुभयो । नेपाल प्राकृतिक साधन स्रोतमा सम्पन्न भए पनि त्यसको समुचित उपयोग हुन नसकेको उल्लेख गर्दै मन्त्री बस्नेतले सरकारको विकासको लक्ष्य सफल बनाउन पनि यी स्रोतको बहुपयोग हुनुपर्ने आवश्यकता औँल्याए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनालाई अहिलेनै खारेज गर्नुभन्दा पनि जनताका अधिकारलाई स्थापित गर्दै संरक्षण क्षेत्रको व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याए । प्राकृतिक स्रोत साधन एवं वन्यजन्तुको संरक्षणमा अन्नपूर्ण संरक्षण क्षेत्रको महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले वन, हिमाल आरोहण तथा पर्यटकबाट लिएको प्रवेश शुल्क प्राकृतिक वित्त ऐनले गरेको व्यवस्थाअनुसार बाँडफाँड हुनुपर्नेमा जोड दिए । विश्वका उत्कृष्ट पदमार्गमध्येको अन्नपूर्ण क्षेत्रको संरक्षण र किवास अपरिहार्य भएको उल्लेख गर्दै उहाँले सोको उचित व्यवस्थापनका लागि आयोजनाको समयावधि केही महिना थप गरी सरकारलाई हस्तान्तरण गरिनुपर्ने बताए ।

स्त’न मा:ड्दा महिलालाई हुन्छ यस्ता फाइदा

महिलाहरुले आफुलाई फिट राख्नको लागि अनेक मेहनत गर्छन । महिलाहरु आफू सुन्दर हुनका लागि ब्युटिपार्लर जान्छन् । फेसियल, स्क्रब र विभिन्न खाले अनेक उपाय अपनाउँछन् । आफ्नो स्वास्थ्यको लागी महिलाहरु जिम जाने, योगा गर्ने र स्वस्थ खाना खान्छन् । तर, आफ्नो स्त’नलाई कसरी स्वस्थ राख्ने भन्नेमा अनभिज्ञ नै छन् र खासै केहि पनि गरेको देखिदैन । स्त’न मसाजमात्रै यौ’न सामथ्र्यको लागि मात्र नभएर विभिन्न स्वास्थ्यमा पनि फाइदा पुग्ने अध्यनबाट खुल्न आएको छ ।

जब महिलाहरुले कसिलो लुगा विशेषगरी ब्रा लगाउँछन तब ब्रेस्टमा लिम्फैटिक फ्लुइडको काममा रोकावट आउँछ । जसले गर्दा ब्रेस्ट र अन्डर आम्र्समा भएको लिम्फ वा लसीका फ्लुइडलाई फेरी स्टिम्युलेट गर्नका लागि स्त’न मसाज गर्नु आवश्यक छ । कहिलेकाहीं स्त’नमा गाँठो बन्न जान्छ यो आफैलाई थाहा हुँदैन । पछि त्यही गाँठो विस्तारै क्यान्सरमा परिणत हुन्छ । नियमित स्त’न मसाज गर्यो भने आफैले गिर्खा वा गाँठो समयमा नै पत्ता लगाउनाले तुरुन्त उपचार भई खतराबाट बच्न सहज हुन्छ ।

बदामको तेल, तिलको तेल, जोजोबा आयल वा क्यास्टर आयलले स्त’न मसाज गर्नु बढी फाइदाजनक हुन्छ । यस्तै, नुहाइ सकेपछि हातमा तेल लगाएर हातले स्त’न माथी गोलाकारमा मसाज गर्नुहोस् नुहाउन चाहानुहुदैन भने स्त’नलाई तातो तौलिया राखेर हल्का तातो गनुहोस् , मसाजको मोशनलाई कम से कम ३० पटक सम्म माथी र तलको दिशामा पनि गर्नुपर्छ । यति नै भन्ने छैन तर १० देखि १५ मिनेट हरेक दिन सुत्नु भन्दा पहिले दुध माड्नु लाभदायक हुन्छ । दुध माड्दै यौ’न सम्पर्क गर्दा पनि धेरै कुराको लाभ हुन्छ । एजेन्सी

Loading...

Related Articles

Back to top button
Close
Close