समाचार

‘तिम्रो लागि रातो साडी किनेर ल्याइदिएको छु बुडी, तिमि कहाँ गयौ’ ?

Loading...

काठमाडौ। विवाहको कार्ड बाड्न जादै गर्दा रमिताको ज्यान गएपछि उनका हुनेबाला श्रीमान प्रकाशले मार्मिक स्टाटस लेखेका छन ।दुइ जनाका केहि तस्बिर राख्दै उनले स्टाट्स लेखेका हुन् ।

उनले स्टाट्समा आफुले रातो साडी किनेर ल्याएको बताएका छन ।स्टाट्समा भनिएको छ -तेरो लागि रातो साडी किनेर ल्याएको थिए पर्सि हाम्रो बिहे कहाँ गाको छस त छिटो आइज न मेरो एक चिम्टी सिन्दुरको लागि तैले आफ्नो परिवार सब छोडेर मलाई साथी दिस तर मलाई बिचमै छोडेर किन गैस ।उनले दुखि हुदै लेखेका छन यति लामो बाटो कसरी एक्लै हिँडु म ।रोमन अंग्रेजीमा लेखिएको प्रकासको स्टाटस यस्तो छ –

tero laagi raato saadi lyaideko xu ni budhi parsi hamro bihe ho ka gaxas xito aaija n..😭😭😭 mero ek chimti sindurko laagi taile aafno family aafno life sob xoder mero sath dies tara malai bichmai xoder kin gais van ta eklai yato laamo baato kasari hinu ma hmm…kati sapana haru thiye taile kin dhoka dies maile vaneko hoin talai kei hunu pahila ma nai narahu vaner ta agadi kin gais malai xoder ma eklai k garu kaa jau van ta 😭😭😭..

aaija n bihe garula ni yll biheko sadima mero sindur tero siudoma herne sapana xa mero ..ma ni xittai aauxu tasangai budhi nvulis hai mero wait garis ..chakhewako jodi jastai thiyo ni hamro maya abo ek gayepaxi arko aafai aauxu

यो पनि पढ्नुहोस: विवाह गर्न चार दिन मात्रै बाँकी हुँदा जसलाई टिपरले लुछेर लग्यो !

महेन्द्रनगर। भीमदत्त नगरपालिका १५ गोबरैयामा डेरागरी बस्ने रमिता भट्ट जनज्योती बहुमुखी क्याम्पस स्नातक तेस्रो बर्षमा अध्ययनरत थिइन् । डेढ बर्ष अघि उनले प्रकाश टेरसंग भागि विवाह गरेकी थिइन् ।प्रकास टेरका भाई महेश टेरले भागेर विवाह भएको बताए । ‘डेढ बर्ष अघि दाजु प्रकाशसंग रमिताको भागेर विवाह भएको थियो’ ‘उनले भने ‘साँस्कृतिक परम्परा अनुसार विवाह भएको थिएन, यही १३ माघमा विवाह हुन लागेको थियो ।’ रमिताको विवाहका लागि केटा र केटीपक्षबीच तयारी भइरहेको थियो ।

नजिकका आफन्त र साथीभाईलाई नियन्त्रणा दिन उनी गोबरैया डेराबाट साईकल चढेर बजार निस्किएकी थिइन् । तर दैबको लिला कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर चम्मन चोकमा टिपरको ठ’क्करबाट रमिता भट्ट(रोशनी)को ज्या’न गयो। बिहीबार अपरान्ह ग्राभेल बोकेको से १ क ८८७ नम्बरको टिपरले ठ’क्कर दिएर दशरतचन्द नगरपालिका १ गुरुखोलाकी २० वर्षीया उनको घ’टनास्थलमै मृ’त्यु भयो। साईकल चढेकी रमितालाई टिपरको पछाडीको चक्काले उनको टाउको कि’चेपछि उनको घ’टनास्थलमा नै ज्या’न गयो। घ’टना जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरको कार्यालयदेखि झण्डै ५ सय मिटर दुरी पश्चिममा भएको हो।

त्यस्तै सामाजिक विकास मन्त्रालयले अ’त्याधुनिक भनेर बाडेको एम्बुलेन्स बिरामीलाई नेपालगञ्ज पु¥याएर फर्किदै गरेको अवस्थामा डोटीको बुडरमा ग’म्भीर दु’र्घटनामा परेको छ ।चालक मु’स्किलले जो’गिएपनि एम्बुलेन्स भने नराम्ररी क्ष’तिग्रस्त भएको छ । एम्बुलेन्स को अगाडिको भाग पूर्ण रुपमा क्ष’ति भएको छ ।प्रहरीका अनुसार बझाङको छविस पाथिभेरा गाँउपालिकाको मटेला स्वास्थ्य चौ’कीको सु प प्र ०१००१ झ ३४८ नम्बरको एम्बुलेन्स जोरायल गाँउपालिका वडा नम्बर २ बुडर बजार नजिकै मोडमा मंगलवार साँझ दु’र्घटना भएको हो ।

ईप्रका बुडरका प्रमुख प्रहरी नायव निरिक्षक कर्ण रौलेले बझाङबाट कोहलपुर बिरामी पु¥याएर फर्किदै गरेको एम्बुलेन्स दु’र्घटनामा परेको बताए।बुडरबाट मर्मत लागि ल्याएको एम्बुलेन्सको तस्वीर लिन धनगढी बोराडाडीस्थित सिप्रदी टे«डिङको सर्भिस सेन्टर पुगेका सञ्चारकर्मीहरुलाई त्यहाँका कर्मचारीले तस्वीर लिन दिएनन । उक्त एम्बुलेन्स आज दिउसो बुडरबाट धनगढी ल्याइएको हो ।चालकहरुले सामाजिक विकास मन्त्रालयले अ’त्याधुनिक भनेर बाडेको एम्बुलेन्स एक पांग्रे भएको, ब्रे’क न’लाग्ने, ओरालोमा अ’त्यन्त ता’तिने, पट्टावाला भएकोले उ’फ्रिने लगायतका स’मस्याहरु भएको बताएका थिए ।

सं’युक्त एम्बुलेन्स चालक सं’घका सुदूर पश्चिम प्रदेश अध्यक्ष लक्ष्मण सिंहले उक्त एम्बुलेन्स च’लाउनु बि’रामी र चालकका लागि अ’त्यन्त जो’खिमपूर्ण भएकोले सुदूरपश्चिमका चालकहरुले न’चलाउने बताएका थिए । यद्दपि सामाजिक विकास मन्त्रालयको द’वावमा चालकहरु उक्त एम्बुलेन्स च’लाउन बा’ध्य भएका छन् ।

Loading...

Related Articles

Back to top button
Close
Close