समाचार

जुम्लामा बसेर काठमाडौं मा कोठा खोजी गर्ने भट्टराई पक्राउ

जुम्लामा बसेर राजधानीमा कोठा खोजी दिन्छु भन्दै ठगी गर्ने पक्राउ काठमाडौं : कोठा खोजी दिन्छु भन्दै ठगी गर्दै आएका भोजपुरका रामचन्द्र भट्टराई पक्राउ परेका छन्।लामो समयदेखि राजधानीका विभिन्न स्थानमा कोठा र फ्ल्याट खोजि दिनेभन्दै रकम असुल्दै आएका भट्टराईलाई प्रहरीले जुम्लाबाट पक्राउ गरेको हो।ठगी धन्दा गर्दै आएका भट्टराईलाई जुम्लाबाट पक्राउ गरेको महानगरीय प्रहरी अपराध महाशाखाका चोरी किलरका इन्जार्च इन्सपेक्टर भरत थापाले जनाएका छन्। उनले आफ्नो फेसबुक पेजमा उपत्यकाका विभिन्न स्थानमा भाडामा कोठा र फ्ल्याट उपलब्ध गराइन्छ भन्ने सूचना राखेर ठगी गरेको खुलेको छ।उनी विरुद्ध ठगी गरेको आरोपमा १० जनाले प्रहरीमा उजुरी दिएपछि उक्त कुरा खुल्न आएको हो।ठगिनेमध्येका रौतहत घर भएका जितेन्द्र कुमार गुप्ताले कोठा खोजी दिनका लागि भट्टराईलाई आइएमइमार्फत २५ सय रुपैयाँ पठाएका थिए।तर भट्टराईले कोठा नखोजी दिएपछि उनी प्रहरीकोमा पुगेका हुन्।भट्टराईले गुप्ताजस्तै २५० जनालाई ठगेको प्रहरीको बयानमा स्वीकारेका छन्।काबुल, राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले अफगानिस्तानमा गत वर्ष विद्यालयमाथि भएका आक्रमणका घटनामा तेब्बरले वृद्धि भएको जनाएको छ विद्यालयमाथि निरन्तर भएका आक्रमणले बालबालिकाको शिक्षामा नकारात्मक असर परेको पनि

युनिसेफले जनाएको छ ।युनिसेफका अनुसार सन् २०१७ मा आक्रमणका ६८ वटा घटना रहेकामा गतवर्ष सन् २०१८ मा १९२ घटना भएका थिए । सन् २०१५ देखि विद्यालयमा आक्रमण हुनेक्रम बढेको पाइएको हो अफगानिस्तानमा जारी १८ वर्षदेखिको सशस्त्र युद्धका कारण सन् २०१८ सम्ममा एक हजार विद्यालय बन्द भइसकेका छन् । विद्यालय बन्द भएका कारण करिब पाँच लाख बालबालिका शिक्षाको अधिकारबाट बन्चित भएका छन् ।युनिसेफका अनुसार विद्यालयमा आक्रमण भएको तथा शिक्षकको हत्या र अपहरण गरिएको छ । गत वर्ष संसदको निर्वाचनका लागि मतदाता दर्ताका रुपमा विद्यालयलाई प्रयोग गरिएका कारण पनि विद्यालयमा आक्रमण बढी भएको युनिसेफको भनाई छ ।हाल सातदेखि १७ वर्षको उमेरका करिब ३७ लाख स्कुले बालबालिका विद्यालय शिक्षाबाट बन्चित रहेका छन् । युनिसेफले बालिकाको असुरक्षा, गरिबी र विभेदले पनि विद्यालयमा बालिकाको उपस्थिति पातलो छ ।तालिबानले आफू शासनमा रहँदा सन् १९९६ देखि २००१ सम्म बालिका शिक्षामा प्रतिबन्ध लगाएका थिए । तर सन् २००१ मा तालिबान सत्ताच्यूत भएपछि फेरि बालिकाहरुको शिक्षा खुला गरिएको थियो ।राष्ट्रसंघका अनुसार सन् २०१८ मा मारिएका तीन हजार ८०४ जना व्यक्तिमध्ये ९०० भन्दा बढी बालबालिका रहेका थिए । आक्रमणबाट करिब ७ हजार १८९ जना घाइते भएका थिए ।प्रकाशित : मङ्गलबार, जेठ १४, २०७६०८:

Related Articles

Back to top button