भिडियो

भिनाजुले आफ्नै सालाको गरे निर्मम हत्या

के हुदैछ नेपालमा ? फेरी पोखरामा भिनाजुले ढुङ्गाले किचेर आफ्नै सालाको गरे निर्मम हत्या, घटनास्थलबाट प्रतक्ष रिपोर्टिङ (पुरा भिडियो)कास्की । माछापुछ्रे गाउँपालिका वडा नं. ७ धम्पुसमा मनकाजी बि.क को हत्या भएको छ । हत्या अभियोगमा उनकै भिनाजु सन्त बि.क लाई प्रहरीले पक्राउ गरेको छ । रक्सी पिएर सन्तले मनकाजीलाई ढुङ्गाले थिचेर बाटोमै हत्या गरेको स्थानिय र आफन्तले बताएका छन । ढुङ्गाले थिच्दै गरेको देखेका स्थानियलाई समेत आरोपी सन्तले मारीदिने भन्दै धम्की दिएको प्रतक्षदर्शी बताउछन ।प्रहरी भर्खरै घटनास्थलबाट फर्केको छ । गण्डकी टेलिभिजनका लागी अपिल त्रिपाठीले घटनास्थलमा नै पुगेर स्थलगत रिपोटीङ गरेका छन । घटनाको सम्पुर्ण नालिबेली सहीत प्रतक्षदर्शीको बयान तलको भिडियोमा हेनुृहोस

नवलपरासी, १४ जेठ । नवलपरासीको भेडाबारीमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएपछि आक्रोशित स्थानीयले पूर्वपश्चिम राजमार्गमा यातायात अवरुद्ध गरेका छन् ।इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार मंगलबार साँझ ५ बजे टिपरको ठक्करबाट महिलाको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् ।राजमार्ग अवरुद्ध हुँदा सयौँ गाडी भेडाबारीमा अलपत्र परेका छन् ।काठमाडौँ, १४ जेठ। वैदेशिक रोजगारीको सिलसिलामा करिब ३ वर्ष अगाडी साउदी अरेबिया पुगेका एक नेपाली युवकको सडक दूर्घटना परि मृत्यु भएको छ। मोरङको पथरी शनिश्चरे १० का सनम चाम्लिङ राईलाई मोटरसाइकल चलाई रहेको बेला अर्को सवारी साधनले ठक्कर दिदा उनको मृत्यु भएको हो ।कुरियर मोटरसाइकल चालकका रुपमा कार्यरत रहेका राई यहि वर्ष नेपाल छुट्टीमा आउने योजनामा थिए। तर विच मै यस्तो दुखद घटना घटना गएको हो ।

Related Articles

Back to top button