भिडियो

पथरी काण्ड भन्दा डरलाग्दो हत्या सुर्खेतमा

पथरी काण्ड भन्दा डरलाग्दो सुर्खेत काण्ड:घुम्न गएका बुबाको कसले गर्यो हत्या?छोरी रुदै मिडियामा-हेरौ कुराकानीपछिल्लो समय हत्या र आत्महत्याको घटनाले जरो गाडेको देखिन्छ।यहि क्रममा सुर्खेतमा पनि एक घटना घटेको छ।सुर्खेतमा आफु छिमेकीको घर गएकै बेलामा एक बृद्धको रहस्यमय मृत्यु भएको छ।केहि समय अगाडी भएको उक्त घटना अरुलेनै मारिदिएको खुलेपछि घटनाले अर्को रुप लिएको छ।उक्त घटनाको कारण छोरी मिडियामा आएकी छिन।अन्दाजी २० बर्ष नागेकी मृतकको छोरी मिडियामा देखिएकी हुन्।आफ्नो बुबाको हत्यारालाइ प्रहरीले नसमातेको भन्दै उनि आक्रोस सहित न्याय माग्न राजधानी आएकी हुन्।आफु अन्यायमा परेको र आफ्नो बुबालाई बिभिन्न राजनीतिक दलले प्रयोग गरेको र पछि यस्तो हालतमा पुग्दा कसैले नहेरेको भन्दै उनि रुदै मिडियामा आएकी हुन्।बाँकी भिडियो हेरौ :अछाम : साँफेबगर नगरपालिका-२ जाल्पादेवी श्रीकोटस्थित त्रिपुरा बहुमुखी क्याम्पसको भवन निमार्णका लागि जग खन्ने क्रममा सुन र चाँदी भेटिएको छ।
चार कोठे भवनको पिल्लरका लागि जग खन्ने क्रममा मजदुरले १९ तोला ८९ लाल अर्थात् २ सय ३१ दशमलब ६७ ग्राम सुन र १ सय ३२ तोला

७३ लाल अर्थात् १५ सय ४८ ग्राम चाँदी फेला पारेको प्रहरीले जनाएको छ।फेला पारेको सुनचाँदी इलाका प्रहरी कार्यालय साँफेबगरमा राखिएको छ। मजदुरहरु बीच भागबण्डामा विवाद भएपछि कुरा बाहिर आएको वडा नम्बर २ का अध्यक्ष कालुसिंह कुँवरले बताए।उनले भने, ‘करिब एक हप्ता अगाडी नै फेला परेको सुन चाँदी हो, तर मजदुरबीच कुरा नमिल्दा हिजो मात्र बाहिर आएपछि थाहा भयो। अहिले प्रहरीको निगरानीमा खन्ने काम भइरहेको छ।सो ठाउँबाट पुराना भगवानका मूर्ति समेत फेला परेका छन् ।”पहिले राजाको बसोबास रहेको ठाउँ भएकाले पुराना सुनचाँदीहरु भेटिएको हो,’ उनले भने।फेला परेको सुन सुनचाँदी व्यवसायीसँग जाँच गरेपछि इलाका प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मजदुरले फेला पारेको केही सुन बेचेर खाएको आशंकामा ६ जनालाई हिरासतमा राखेर सोधपुछ चलिरहेको छ।

Related Articles

Back to top button