समाचार

भर्खरै ; नवलपरासी मा भयानक दुर्घटना २ जनाको घटनास्थलमा मृत्यु १७ घाईते

कावासोती । पूर्बि नवलपरासीको देबचुली २ हमाल चोकमा बस र ट्रक ठक्कर खादा २ जनाको घटना स्थलमा मृत्यु भएको छ । भने अन्य १७ जना घाईते घाइृते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपि अर्जुन रानाभाटका अनुसार दुर्घटनामा परि २ जना महिलाको मृत्यु भएको र अन्य करिब १७ जना घाईते भएको जनाएका छन् । पूर्बबाट पश्चिम तर्फ जादै गरेको ना४ख ५२९५ बस र बिपरीत दिशाबाट आउदै गरेको ना २ ख ४८९० ट्रक एक आपसमा ठक्कर खादा उक्त्त दुर्घटना भएको हो । दुर्घटनाको थप बिवरण आउन बाकीं छ ।भनिन्छ आमा शब्द एक आफैमा सम्मानित र माया मोह भरिएको शब्द हो । हरेक सन्तानका लागी आमा र आमाका लागी सन्तान भाग्मानीले मात्र पाउँछन् भन्ने भनाइ समेत रहेको छ । तर यो बिचमा भोजपुरमा निकै दुखदायि घटना घटेको छ । कहिलेकाँही विश्वस नै गर्न नसकिने घटना घट्छन् । त्यस्ता घटना विरलै घट्दछन् । जो पत्याउन ज्यादै मुस्किल हुन्छ । त्यस्तै भएको छ

भोजपुरमा पनि । यहाँको एक महिलाले आफ्नै २२ महिने छोराको हत्या गरेकी छिन् ।भोजपुरको रामप्रसाद राई गाउँपालिकाको बासिखोरा घर भई भोजपुर नगरपालिका वडा नम्बर ९ पानीट्याङकी बस्ने सूर्य थापाकी २५ वर्षीय श्रीमती सम्झना थापाले आज विहान आफ्नै २२ महिने छोरा सम्बोधन थापाको खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । आफ्नै छाेराेलाई अचानोमा राखी खुकुरी प्रहारगरी एक आमाले हत्या गरेकी हुन् । सम्झनाले आफ्नै कोखबाट जन्मिएका छाेरा सम्बोधन थपा माथी खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ।थापाले बच्चालाई अचानोमा राखेर दुई टुक्रा बनाएको प्रहरीको भनाई छ । स्थानीयले हत्या गर्ने थापाको मानसिक सन्तुलन ठिक नभएको बताएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । भाेजपुर नगरपालिकाको पानीट्याङकीमा कोठा भाडा लिएर बस्दै आएकी सम्झनाले आफ्नै भिनाजु रमन राईको घरको माथिल्लो तल्लामा खुकुरी प्रहार गरी हत्या गरेकी हुन् ।

Related Articles

Back to top button