भिडियो

पर्यटक बस दुर्घटना २१ जनाको मृत्यु ३० जनाभन्दा बढी घाइते

यात्रुबाहक बस दुर्घटना हुँदा मेक्सिकोमा २१ जनाको मृत्यु जेठ १६, २०७६rकाठमाडौँ : बुधबार मेक्सिकोमा यात्रुबाहक बस दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ ।मेक्सिकोको पूर्वी क्षेत्रको भेराक्रुज राज्यमा पर्यटक बससँग मिनिट्रक ठोक्किएर दुर्घटना हुँदा २१ जना मृत्यु हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएका हुन्उक्त दुर्घटनामा घाइते भएकाहरुको स्थानीय आपतकालीन टोली पुगेर उद्धार गरि अस्पताल पुर्याएको प्रहरीले जनाएको छ बसको ब्रेक फेल भएका कारण दुर्घटना भएको हुन्सक्ने स्थानियको अनुमान छ ।प्रकाशित : बिहिबार, जेठ १६, २०७६०८:११कावासोती । पूर्बि नवलपरासीको देबचुली २ हमाल चोकमा बस र ट्रक ठक्कर खादा २ जनाको घटना स्थलमा मृत्यु भएको छ । भने अन्य १७ जना घाईते घाइृते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपि अर्जुन रानाभाटका अनुसार दुर्घटनामा परि २ जना महिलाको मृत्यु भएको र अन्य करिब १७ जना घाईते भएको जनाएका छन् । पूर्बबाट पश्चिम तर्फ जादै गरेको ना४ख ५२९५ बस र बिपरीत दिशाबाट आउदै गरेको ना २ ख ४८९० ट्रक एक आपसमा ठक्कर खादा उक्त्त दुर्घटना भएको हो । दुर्घटनाको थप बिवरण आउन बाकीं छ ।भनिन्छ आमा शब्द एक आफैमा सम्मानित र माया मोह भरिएको शब्द हो । हरेक सन्तानका लागी आमा र

आमाका लागी सन्तान भाग्मानीले मात्र पाउँछन् भन्ने भनाइ समेत रहेको छ । तर यो बिचमा भोजपुरमा निकै दुखदायि घटना घटेको छ । कहिलेकाँही विश्वस नै गर्न नसकिने घटना घट्छन् । त्यस्ता घटना विरलै घट्दछन् । जो पत्याउन ज्यादै मुस्किल हुन्छ । त्यस्तै भएको छ भोजपुरमा पनि । यहाँको एक महिलाले आफ्नै २२ महिने छोराको हत्या गरेकी छिन् ।भोजपुरको रामप्रसाद राई गाउँपालिकाको बासिखोरा घर भई भोजपुर नगरपालिका वडा नम्बर ९ पानीट्याङकी बस्ने सूर्य थापाकी २५ वर्षीय श्रीमती सम्झना थापाले आज विहान आफ्नै २२ महिने छोरा सम्बोधन थापाको खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । आफ्नै छाेराेलाई अचानोमा राखी खुकुरी प्रहारगरी एक आमाले हत्या गरेकी हुन् । सम्झनाले आफ्नै कोखबाट जन्मिएका छाेरा सम्बोधन थपा माथी खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ।थापाले बच्चालाई अचानोमा राखेर दुई टुक्रा बनाएको प्रहरीको भनाई छ । स्थानीयले हत्या गर्ने थापाको मानसिक सन्तुलन ठिक नभएको बताएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । भाेजपुर नगरपालिकाको पानीट्याङकीमा कोठा भाडा लिएर बस्दै आएकी सम्झनाले आफ्नै भिनाजु रमन राईको घरको माथिल्लो तल्लामा खुकुरी प्रहार गरी हत्या गरेकी हुन्

Related Articles

Back to top button