भिडियो

सबैलाई चकित बनाउने अहिले सम्मकै खतरनाक चाेरि

सबैलाई चकित बनाउने महिलाहरूले गरेका अहिले सम्मकै खतरनाक चाेरिहरू (भिडियाे)काठमाडौं। आजभोलि समाजमा बिकृती, बिसङती एकदमै बढ्दै गएको छ । हत्या, हिंसा, बलात्कार, चोरी डकैतीले जरो गाड्न थालेको छ । बढ्दो बिकास क्रम संगै यस्तो बिकृतीहरु झनै बढेको छ । यस्ता कार्यमा अहिले केटाकेटीको उस्तै सहभागीता देखिन्छ । यो भिडियोमा समेटिएका यी दृश्यहरु प्राय भारतका छन ।अहिले समाजमा एक पम्परा छ नि महिला पुरूष बराबरि भन्ने। त्यसैले कानुन पनि महिलकाे उजुरिमा बढि नै चनाखाे भएर उभियकाे पाइन्छ। पहिले पहिले पुरूहरू मात्रै चाेरि चकारि लुटपाट जस्ता कुरामा संलग्न भएकाे पाइन्थ्याे तर अहिले काे समयमा सायद महिला पूरूष बरावरि भएकाे कारणले हाेला यस्ता काममा महिलाहरू पनि धेरै अगाडि देखिन्छन बाकि प्रसंग

हेराै याे भिडियाे बाट

Related Articles

Back to top button