समाचार

पुर्व युवराज पारश शाहले गरे सम्बन्ध विच्छेद!

काठमाडौं। पुर्व युवराज पारश शाहले सम्बन्ध वि च्छे द भएको आफैँले बताएका छन् । उनले समाजिक संजाल फेसबुकमा ‘अन्ततः सम्बन्ध वि च्छे द (फाइनलि ब्रे क अ प)’ भनेर शनिबार स्ट्याट्स हालेका छन् । उनले सोहि स्ट्याट्समा अब खुल्ला छु भन्दै मध्यरातमा थपेका छन् । त्यसैगरि, ब्रे क अ पको स्ट्याट्स लेखेकै केहि समयमा पोखराको जोस्टेल होटलमा रमाइरहेको भिडियो उनले सार्वजनिक गरेका छन् । खुशी मु द्रामा देखिएका पारशले ‘गो कोरोना गो’ भन्दै रमाइरहेका छन्।

उनले राती १२ बजेदेखि बिहान ३ बजेसम्म आठ वटा स्ट्याट्स र फोटो सार्वजनिक गरेका छन् । उनले लगत्तै लेखेका छन्, ‘हे भग्वान, धेरै व्यक्तिहरू खुसी भएका छन्… जब मँ कतै पनि खुसी छुइन… मैले गरेको पोष्टको २ घण्टामा नै धेरै मानिसहरु खुशी भए….वास्तविक कुरा हामी यो होइनौँ । हामी एउटा ब्रेड जस्तो थियौँ, हामी एक थियौँ । पुरूषहरुको मृ त्यु भएपछि हाम्रा पत्नीहरू स तीमा…त्यतिबेला हाम्रो महिला शक्ति बाहिर थिए … सम्मान त्यहाँ हुन्छ जहाँ सम्मान हुन्छ ….. हाम्रो स मस्या यो हो कि हामी सबैमा ग लत प्रकारको शिक्षा छ … मेरो मतलब ग ल त भनेको शैक्षिक पद्धतिको हो जसले मलाई र मलाई भन्छ …. तर कहिले पनि हामी ग लत छइनौँ किनकि उनीहरूले त्यहाँ त्यस्तै शिक्षा प्रणाली हालेका थिए .. ग ल त कारणले हाम्रो समाज त्यसरीनै ग लत मो डियो । किनभने हामीले महिलाहरूलाई हेर्ने तरिका … हामीले परिवर्तनको लागि घृ णा गर्नुको सट्टा महिलाहरूको पूजा गर्नुपर्दछ .. प्रयास गर्नुहोस् र हेर्नुहोस्, यो द र्साउ नको लागि यो धेरै राम्रो समय हो … हुनसक्छ सा वेज मार्ग सही तरीका थियो ।’

उनले सरकारले देशभर लगाएको लक डाउ नको पनि आ लो चना गरेका छन् । नेपालमा कोरोना नआउने जस्ता टि प्प णी गर्दै उनले पोखरामा रम्न आउन सबैलाई आग्रह गरेका छन् । उनले ‘तिमिहरु पोखरा आयौँ भने पोखरा खुल्छ भन्दै स्ट्याट्स लेखेका छन् । महिलालाई सम्मान गर्नुपर्छ भन्ने स्ट्याटसमा उनलाई धेरैले न का रा त्मक टि प्प णी गरेका छन् । आफ्नो जिन्दगि सुधार गर्न नसक्नेले अरुलाई अ र्थि उपदेश दिनु बे क्का र भएको समेत धेरैले प्रतिक्रिया दिएका छन् ।

Related Articles

Back to top button