समाचार

।काठमाडौं,मा .निको भएका व्यक्तिमा पुनः कोरोना सं क्रमण देखियो

काठमाडौं, २३ बैशाख । निको भएर घर फर्किएका काठमाडौंका एक व्यक्तिमा पुनः कोरोना संक्रमण देखिएको छ । जानकारी अनुसार पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका ५२ वर्षीय एक पुरुषमा पुनः कोरोना संक्रमण दृखिएको हो ।उक्त अपार्टमेन्टमा बस्दै आएका ती पुरुषसँगै ८१ वर्षीया एक बृद्धामा

बैशाख एक गते कोरोना पुष्टि भएको थियो । पाटन अस्पतालमा उपचार गराएर दुवै जना बैशाख ११ गते घर फर्किएका थिए ।नुवाकोट, २३ बैशाख । विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणले नेपालमा समेत सन्त्रास बढिरहेका बेला चेकजाँच र उपचारका लागि स्वास्थ्य सामग्रीको अभाव पनि बढ्दो छ ।

Related Articles

Back to top button