समाचार

भर्खरै काठमाडौं मा घट्यो डरलाग्दो घटना आधा दर्जन घा’इते

काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिका ६ मा चितुवाकाे आ’क्रम’णबाट ६ जना भन्दा धेरै घाइते भएका छन्।’ महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार विहान ७ बजेतिरै चन्द्रागिरि जंगलबाट वस्तीमा झरेको चितुवाले सुरुमा ३ जनालाई घाइते बनाएको थियो। चितुवाले दिउँसो थप ४ जनालाई घाइते बनाएको हाे।

घाइतेमध्ये केही सामान्य अवस्थाका छन् भने केही गम्भीर छन्। काठमाडौंका जिल्ला वन अधिकृत हरि खरेलले स्थानीयहरुले चितुवालाई कु’टपि’ट गरेर मा’रेकाे बताए छन्। आ’क्रम’णबाट दिउँसो तीन बजेतिर चि’तुवाको मृ’त्यु भएको जानकारी दिए।

उनका अनुसार चितुवाले मानिसमाथि आ’क्र’मण गरेपछि स्थानीयले कु’टपि’ट गरी मा’रेका हुन्। ‘मान्छेलाई आ’क्रम’ण गरेपछि स्थानीयले सुरक्षाको लागि आ’क्रम’ण गर्दा चितुवा मरेको छ’, उनले भने।

Related Articles

Back to top button