समाचार

प्रहरी हवल्दार रामबहादुर को ड्युटीमा ‘स्ट्याण्डबाइ’ अवस्थामै अचानक मृ’त्यु

काठमाडौं। सप्तरीमा ड्युटीमा रहेका एक प्रहरी हवल्दारको ‘स्ट्याण्डबाइ’ अवस्थामै अचानक मृ’त्यु भएको छ । जिल्ला प्रहरी कार्यालय राजविराजमा कार्यरत प्रहरी हवल्दार रामबहादुर मगरको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

कार्यालयभित्रै ड्युटीमा रहेका मगरको बिहीबार बिहान एक्कासी मृत्यु भएको हो । ३७ वर्षमा मृ’तक मगर उदयपुर जिल्ला निवासी हुन् । उनको मृत्युबारे तत्काल केही भन्न नसकिने र पोष्टमा’र्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ।

Related Articles

Back to top button