भिडियो

ज्योतिषी अर्जुन क्षेत्रीलाई कसले पिट्यो?अकस्मात मिडियामा आए,जेठको २९ गते देशमा यस्तो अनिष्ट हुदै

ज्योतिषी अर्जुन क्षेत्रीलाई कसले पिट्यो?अकस्मात मिडियामा आए,जेठको २९ गते देशमा यस्तो अनिष्ट हुदै!(भिडियो)पछिल्लो समय अनुहार हेरेर भविष्यवाणी गर्ने अर्जुन क्षेत्रीले आगामी जेठको २९ गते भित्र नेपालमा जे पनि हुन सक्ने मिडिया मार्फत बाहिर ल्याएका छन।पछिल्लो समय देखिएको अबस्थालाई उनले चित्रण गर्दै देशमा ठुलो विपति हुने बाहिर आएको छ।केहि समय देखि भएको हत्याकाण्ड संगै केहि बिबादको घटनालाई उनले आफ्नो कोणबाट विश्लेषण गरेका छन।उनि भन्छन’अब फेरी देशमा भयङ्कर भुइचालो आउछ केहि दिनमै तपाईहरुले भोग्नु पर्ने छ त्यसैले सजक रहनुहोस’।अर्जुनको अनुसार फेरी भयंकर भुइचालो आउने ठोकुवा गरेका छन। हेरौ उक्त समय गरिएको बिशेष कुराकानी जस्ताको तस्तै

:

Related Articles

Back to top button