समाचार

चितवन मा गोली चल्यो

चितवन : पुर्वी चितवनकाे राप्ती नगरपालिका वडा नम्बर ५ मा शुक्रबार राती प्रहरी र स्थानीयबीच झ’डप हुँदा प्रहरीले दुई रा’उन्ड ह’वाईफायर गरेको छ । राप्ती नगरपालिका वर्डा नम्बर ५ स्थित चौ’कीडाँडामा गा’जा त’स्करलाई प्रहरीले सं’रक्षण गरेको भन्दै आ’क्रोशित बनेका स्थानीयलाई नियन्त्रणमा लिन प्रहरीले दुई रा’उन्ड ह’वाईफायर गर्नुपरेको प्रहरीले जनाएको छ । यता, स्थानीयले भने प्रहरीकै मि’लेमतोमा गाँ’जा ओ’सारपसार हुने गरेको आ’रोप लगाएका छन् । यस बारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

कतारबाट पठाइयो फर्काइएका ९४ जना नेपाली कामदारहरुको तलबकाठमाडौँ । कतारबाट नेपाल फर्काइएका कामदारहरुले पाउने बाँकी तलब पठाइएको छ । कतार सरकारले गएको मार्चमा नेपाल फर्काएका ९४ जना कामदारहरुले पाउन बाँकी रहेको तलब पठाइएको हो ।दोहास्थित नेपाली दूतावासका अनुसार विभिन्न कारणले कतारका अल ब्यान्डरी ट्रेडिङ एण्ड कन्ट्रयाक्टिङ कम्पनीमा कार्यररत ८४ जना कामदारले पाउनु पर्ने बाँकी तलब कतारी रियल ३ लाख ४६ हजार ३ सय २० र आल्मुनियम गल्फ कम्पनीमा कार्यररत १० जनाले पाउनु पर्ने बाँकी तलब कतारी रियल २६ हजार ८ सय १ गरेर जम्मा कतारी रियल ३ लाख ७३ हजार १ सय २१ ( नेपाली करिब १ करोड २३ लाख ९४ हजार ) नेपाल पठाइएको हो ।उक्त रकम राजदूतावासको समन्वयमा ती कम्पनीबाट प्राप्त गरेर सम्बिन्धत कामदारले कन्सुलर विभाग काठमाडौँमा पठाइएको हो ।

Related Articles

Back to top button