भिडियो

कोरोनाको औषधि यसरी पुग्यो प्रधानमन्त्री ओली निवासमा

कोरोनाको औषधि यसरी पुग्यो प्रधानमन्त्री ओली निवासमाProgram: Janata Janna ChahanchhanPresenter: Rishi DhamalaGuest:Prem
Prasad Tulachan

हिक्मत रावलधनगढी, २३ चैत । सुदूरपश्चिम प्रदेशमा हालसम्म १५१ जनाको कोरोना भाइरस परीक्षण भइसकेको छ । जसमध्ये यहाँ ४ जनाकाे मात्र काेराेना भाइरस पाेजेटिभ देखिएकाे छ ।सेती प्रादेशिक अस्पतालसहितका अस्पताल र विभिन्न क्वारेन्टाइनबाट १६९ जनाको थ्रोट स्वाब (नमूना) संकलन गरी परीक्षणका लागि पठाएकोमा अहिलेसम्म १५१ जनाको नमूना परीक्षण भएको हो ।प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार थ्रोट स्वाव संकलन गरी

पठाईएका १८ जनाको रिपोर्ट आउन बाँकी छपरीक्षण गरिएका १५१ जनाको परीक्षण रिपार्ट आएकोमा ४ जना अर्थात २.६५ प्रतिशतमा कोरोना देखिएको छ । मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले १५१ जनाको रिपाेर्ट आएकोमा चार जनाबाहेक १४७ को रिर्पोट नेगेटिभ देखिएको बताए ।परीक्षणकाे रिपाेर्ट आउन बाँकी १८ जनामा कैलालीसहित विभिन्न जिल्लाका रहेकाे बताइएकाे छ । हालसम्म प्रदेशभित्र कैलालीमा ३ जना र कञ्चनपुरमा एक जनामा काेराेना

Related Articles

Back to top button