समाचार

आज फेरि ५७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९१ पुग्यो

आज फेरि ५७ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौं, २९ बैशाख । आजमात्र नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।विहान र दिउँसो गरी ११ जनामा संक्रमण फेला परेको अवस्थामा साँझ पुनः १३ जनामा संक्रमण फेला परेको छ ।यसप्रकार आज एकै दिन नेपालमा २४ जना संक्रमित थपिएका छन् पछिल्लो पटक कपिलवस्तुमा ६ जनामा

, रुपन्देहीमा ६ जनामा र बर्दियामा १ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको हो ।योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा ३३ जना निको भइसकेका छन् ।

Related Articles

Back to top button