समाचार

आफूले राखेको कामदारसँग आफ्नै श्रीमती स’ल्किएपछि…

विराटनगरका औ’षधि व्यवसायी देपीप्रसाद दुलालको ह’त्या’ प्रे’मीसँग मिलेर आफ्नै श्रीमतीले गरेको खुलेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार घर भएका ३३ वर्षीय दुलालको आइतबार ह’त्या’ भएको थियो ।

प्रहरी अनुस’न्धानमा उनको ह’त्या’मा उनकै श्रमिती ३३ वर्षीया मीना श्रेष्ठ दुलाल र उनका प्रेमी सिरहाको लाहान नगरपालिका–११ घर भएका २१ वर्षीय ब्रह्मदेव साहको सं’लग्नता रहेको खुलेको छ ।

अनुसन्धानमा भएको खुलासाअनुसार दुलालको ह’त्या’को यो’जनाकार उनकै श्रीमती थिइन् । श्रीमतीकै संल’ग्नतामा राती सु’तेका बेला डो’रीले घाँ’टी क’सेर दुलालको ह’त्या भ’एको अ’नुसन्धानमा देखिएको छ । ह’त्याका समयमा ह’त्याराले पञ्जा प्रयोग गरेको पाइएको छ । प्रहरीले श्रीमती मिना र उनका प्रेमी साहलाई प’क्राउ गरेको छ ।

श्रीमती मिनाले उनी बिहान बेडमै अचे’त अ’वस्था’मा भेटिएको भन्दै बिहान ३ बजे नै अस्पताल पुर्याएकी थिइन् । अस्पताल पुग्नासाथ मृ’त घो’षित गरिएका दुलालको श’वको प्रा’रम्भिक जाँ’चमै डाक्टरहरुले केही अस्व’भाविक भएको पत्तो पाइसकेका थिए । डाक्टरले यसको जानकारी प्रहरीलाई दिएपछि प्रहरीले थप अ’नुसन्धान थालेको थियो ।

दुलालले विराटनगठर १० मधुमारामा घर भाडामा लिएर देवी माँ पाथीभरा फर्मा नामको औ’षधि डिलर सञ्चालन गर्दै आएका थिए।

शनिबार राति औ’षधि व्यवसायीहरु धनबहादुर काफ्ले, हरिमोहन श्रेष्ठ र मृ’तक दुलालले दुलालकै घरमा सँगै बसेर म’दिरा से’वन गरेका थिए । काफ्ले र श्रेष्ठ राति ९ बजे निस्किएका थिए । दुई जना त्यहाँबाट निस्किएपछि प्रेमीसँग मिलेर श्रीमतीले मिनाले राति ११ बजे श्रीमानको ह’त्या ग’रेकी थिइन् ।

मीना र साहबीच एक वर्ष अघिदेखि अ’नैतिक स’म्बन्ध रहेको अनुसन्धानमा खुलेको छ । साह चार वर्षदेखि दुलालकै औष’धि डिलरमा काम गर्थे । यही क्रममा साहको मिनासँग हि’मचिम बढेको र यसबारे दुलालले थाहा पाएपछि साहलाई कामबाटै निकालिदिएका थिए । पाँच महिनाअघि देवीप्रसादले साहलाई कामबाट नि’कालेपछि देवीप्रसाद र मिनाको झग’डा समेत भएको पाइएको छ ।

ह’त्यामा सं’लग्न दुवैविरु’द्ध क’र्तव्य ज्या’न मु’द्दा च’लाउन अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । दुलाल र मीनाबीच १० वर्ष पहिले प्रेम विवाह भएको थियो । उनीहरुका ८ वर्षका छोरा छन् ।

Related Articles

Back to top button