भिडियो

३१ जिल्लामा फैलियो कोरोना,संख्या ३५७ जना

नेपालका ७७ मध्ये ३१ जिल्लामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार सोमबार बाँके, गुल्मी, धादिङ, रौतहट र धनुषामा आज कोरोनाभाइरसका सक्रमित थपिएका हुन्।आज बाँकेमा मात्र ४७ जनामा कोरोनाभाइरसको पुष्टि भएको छ। योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३५७ जना पुगेको छ।कोरोनाभाइरसका कारण अहिलेसम्म २ जनाको मृत्यु भइसकेको छ भने ३६ जना निको भएका छन्।प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७, १६:३२:००

Related Articles

Back to top button