समाचार

ललितपुरमा भयंकर दुर्घटना, तीनवटा जिप रमोटर साइकल एकैपटक ठोक्कियो

काठमाडौं । ललितपुरको सानेपामा भयानक सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जनाको गम्भीर घाइते भएका छन् । तीनवटा जिप र एउटा मोटरसाइकल आपसमा ठोक्किँदा सो हताहती भएको हो । घाइतेको उपचारका लागि अस्पताल लगिएको छ । उनको अवस्था पनि अत्यन्त चिन्ताजनक रहेको छ ।सुरुमा दुईवटा जिप ठोक्किँएको र त्यसपछि अनियन्त्रित भएर थप एक जिप र मोटरसाइकलमा ठक्कर पुगेको प्रत्यक्षदर्शीले बताएका छन् । यसबारे थप विवरण आइसकेको छैन पातका टपरी र दुना हराउन थाले।बढ्दो आधुनिकतासँंगै वनस्पतिका पातबाट बनाइने टपरीको प्रयोग अचेल यहाँ घट्दै गइरहेको छ । केही वर्षअघि भोजभतेर तथा सार्वजनिक समारोहमा खाद्यपदार्थ उपभोग गर्ने माध्यमका रुपमा प्रयोग हुने टपरी र दुना अहिले प्रायः देख्न

नपाइने भइसकेको छ । प्रयोगमा नआउने मात्र नभई दुना र टपरी बनाउन पनि कमैले मात्रै जान्ने हुँदा यसको इतिहास नै सङ्कटमा पर्न थालेको छ । प्लाष्टिक
र कागजका सामानको स्थानीय बजारमा माग बढ्न थालेपछि यस्ता सामान लोप हुन थालेका हुन् ।टपरीको प्रयोग खास गरी पूजापाठलगायत धार्मिक अनुष्ठानमा हुने गरेको भए तापनि अहिले त्यसको प्रयोगमा निकै कमी आएको पात व्यापारी सानु भुजेलले बताउनुभयो । लामो समयदेखि टपरी बनाउनका लागि पातको व्यापार गर्दै आउनुभएका भुजेलले कागज र प्लाष्टिकको सामानको प्रयोग बढ्न थालेपछि आफूहरुको व्यवसाय नै चौपट भएको जनाउँदै दुखेसो गर्नुभयो ।राजधानीमा टपरीको माग पूरा गर्नका लागि काठमाडौँ उपत्यका आसपासका पहाडी जिल्लाका अतिरितm तराईका विभिन्न स्थानबाट आयात गरिन्छ । प्रतिमुठा रु १५ देखि २५ तथा भोजभतेरमा प्रयोग हुने पातको प्लेट सयको रु २५० सम्ममा बिक्री हुने गरेको व्यवसायी बताउँछन् । यस्ता टपरीहरु विशेष गरी साल तथा मलहनको पातबाट बनाइने गरेको व्यवसाइ अप्सरा थापा

Related Articles

Back to top button