अन्तर्राष्ट्रिय

पारसले गरे झु’ण्डिएरआ’त्मह’त्या !

इनरुवा ,पारस यादवले झु’ण्डिएर आ’त्मह’त्या गरेका छन् । पारसको श’व उनकै निवासमा झु’ण्डिएको अवस्थामा फे’ला परेको छ ।पारस निकट आफन्तका अनुसार उनी केहि महिनायता डि’प्रेसनमा थिए आ’त्मह’त्या गर्दै गरेको दृष्य घरमा जडान गरिएको सीसी क्यामेरामा कै’द छजसमा पारसले पटक पटक आ’त्मह’त्याको प्रयास गरेको देखिएको बताइएको छ । इनरुवा २ घर भएका पारस यादवको श’व विहानीपख घरको दोस्रो तल्लामा झु’ण्डिएकोअवस्थामा भेटिएको थियो । निकै नि’डर र ह’की स्वभावका यादव इनरुवा सहितको क्षेत्रमा बेग्लै प’हिचान बनाएका व्यक्तिका रुपमा हेरिन्थे ।

पछिल्लो समय राजनितिमा स’कृय यादव स्थानीय तहको निर्वाचनमा राप्रपाबाट इनरुवा नगर प्रमुख प’दकालागि उम्मेद्वार समेत बनेका थिए ।मोटरसाइकल सोरुम संचालन गर्दै आएका यादव इनरुवामा व्यवसायीका रुपमा समेत जम्ने प्रयत्न गर्दै थिए । पछिल्लो समय पारस सामाजिक क्षेत्रमा समेत स’कृय रहँदै आएका थिए । मृ’तक यादवको श’वको इनरुवा अस्पतालमा पो’ष्टमाटम गरिएको छ । धार्मिक परम्परा अनुसार सुनसरी खोलामा उनको दा’हसंस्कार गरिएको छ । २०१६ साल बैशाखमा जन्मेका पारसका दुई छोरा, एक छोरी र श्रीमती छन् ।

Related Articles

Back to top button