समाचार

कोरोना भाईरस कार्तिक महिनाबाट अन्त्य हुने

काठमाडौँ। विश्वभर म’हामा’रीका रुपमा आ’तं’क म’च्चाईरहेको कोरोना भाईरस अर्थात् कोभिड १९ को सं’क्रमण आगामी कार्तिक महिनाबाट अन्त्य हुने सिद्धहस्त जोतिष केदार बरालले बताउनु भएको छ । हालसम्म विश्वभर ३ लाख ६७ हजार बढीको ज्या न लिईसकेको कोरोना भाइरसबाट ६० लाख ५५ हजार भन्दा बढी सं’क्रमित भएका छन् । संसारभरका अधिकांश देशलाई नै कोरोना म’हामा’रीले हायलकायल बनाईरहेका बेला ज्योतिष बरालले यस्तो बताउनु भएको हो।बिसं. २०७७ सालमा बुध राजा, चन्द्रमा मन्त्री, बृहस्पतीको श्रीमती तारालाई चन्द्रमाले ब’ला’त्का’र गरेको छ । दे’उताबीचको ल’डाईँ झ’गडा, श्रीमती फिर्ता गरे, गर्भ स्वीकार गरेनन्, झाडीमा लगेर फ्याँके, त्यहाँ सूर्यले हेरे । हाम्रो जोतिषी शास्त्र अनुसार ९ वटा ग्रह मध्ये ४ वटा देउता ४

वटा रा’क्षसका हुन्छन । बुध ग्रह यस्तो हो सूर्यले हेर्यो भने त्यो मेडिकल फिल्ड हेर्नु पर्दछ । यसपाली बुध राजा भएर आएको छ त्यसैले संसारमा मेडिकल फिल्डलाई माथि पुर्याइदिएको छ।बुध ग्रह भनेको क्रु’र प्रकारको हुन्छ । बाहिर बसेको हुन्छ यसले राम्रो गर्दैन । बुध राजा चन्द्रमा मन्त्री भएकाले कात्र्तिकबाट चन्द्रमाको प्रवाह गर्छ। बाबुचाही सानो छोरो ठुलो भएर बसेको छ। त्यसले काम नगरेको हो । कात्तिकबाट नेपालमा राम्रो हुन्छ ।नेपालमा धेरै मान्छेको मृ’त्यु हुदैन कोरोनाबाट । तर यसपटक भो’कम’रीबाट धेरै मानिसलाई अ’सर गर्छ।सरकारले यसतर्फ ध्यान दिन जरुरी छ । कोरोनाको प्रभाव संसारमा एक, दुई बर्ष नै देखिन्छ तर कात्तिकबाट चन्द्रमा माथि आउछ बुध अलि तल झर्छ । साउनपछि यसको अन्त्य हुन्छ भनेर केही जोतिषीहरुले बताइरहनु भएको छ नि ? भन्ने प्रश्नमा गुरु केदार बराल भन्नुहुन्छ बैशाखमा लागेको चन्द्रग्रहणबाट सुरु भएको यो महामा’री असारमा लाग्ने सूर्य ग्रहण संंगै जाने भनिएको छ तर यो महामा’री निय’न्त्रणमा आउला तर पुरै निय’न्त्रणमा आउन कार्तिकसम्म लाग्ने देखिन्छ।

Related Articles

Back to top button