समाचार

दु:खद घट’ना, ग्यास पड्किएर आमा छोरीको मृ’त्यु

धरान। सुनसरीको धरान उपमहानगरपालिका-१७ स्थित स्विमिङ पुल नजिक रहेको नरबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा आमा छोरीको मृ’त्यु भएको छ। बिहीबार बिहान सुरुमा विद्युत सट भएर घरमा आगो लागेको हो।घरमा आगो लागेपछि खाना पकाउने ग्यास प’ड्किएर नरबहादुरकी श्रीमती धनमाया श्रेष्ठ र
अशक्त छोरी सीताको जलेर मृ’त्यु भएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुडिराज न्यौपानेले बताए। नरबहादुरको दुई तले काठको घरमा आगो
लागेपछि धनमाया अश’क्त छोरीलाई बचाउनका लागि घरभित्र पसेकी थिइन्।धनमाया आगलागी रहेको घरभित्र पस्नासाथ ग्यास प’ड्किएर वि’ष्फोट हुँदा दुइ
जनाकै जलेर मृ’त्यु भएको छिमेकी नरेन मारले जानकारी दिए। धरान उपमहानगरपालिकाबाट ढिलोपुगेको दमकल र स्थानीय वासिन्दाले आगो नियन्त्र’णमा

लिएका छन्। आगलागीबाट नरबहादुरको गरगहना, लत्ताकपडा, खाद्यान्न, भाडावर्तन जलेर न’ष्ट भएका छन्।बैतडी — बैतडीको क्वारेन्टाइनमा मृत्यु भएकी
महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । पुर्चौडी नगरपालिका–४ स्थित मालिका माविको क्वारेन्टाइनमा बसेकी २२ वर्षीया कमला लुहारको मंगलबार मृत्यु भएको थियो ।उनीसँगै रहेका उनका १८ महिनाका छोरा, श्रीमान् र अन्य एक जना पुरुषको पनि पीसीआर रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख योगेश भट्टले बताए । क्वारेन्टाइनमै मृत्यु भएपछि महिला र उनीसँगै रहेका उनका छोरा, श्रीमान् र अन्य एक जना गरी ४ जनाको स्वाब संकलन गरी सेती अस्पताल धनगढी पठाइएको थियो ।मृतक महिलाको रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमै राखिएको शव आफन्तको जिम्मा लगाइएको प्रमुख भट्टले बताए ।

Related Articles

Back to top button