समाचार

फेरी अर्को। दु:खद घटना रुकुममा

रुकुम : रुकुम पश्चिममा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ जिल्लाको आठबीसकोट नगरपालिका–१४, का २२ वर्षीय चन्द्रबहादुर बुढाथोकीको भिरबाट लडेर मृत्यु भएको जिल्लाप्रहरी कार्यालयका प्रहरी निरीक्ष हरिबहादुर ओलीले जानकारी दिए काठ लिएर जंगलबाट फर्कने क्रममा उनको स्थानीय सञ्जयी भीरबाट लडेर मृत्यु भएको उनले बताएबुढाथोकी बाटोबाट झण्डै तीनसय मिटर तल खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएकोप्रहरीनिरीक्षक ओलीले जनाए । उनको शव पोष्टमाटमका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको छ । पोष्टमाटमपछि आफन्तलाई बुझाइने बताइएको छ ।जनकपुरधाम : प्रदेश २ को प्रदेशसभा अन्तर्गत खटिएका पाँचजना मर्यादापालकसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।प्रदेशसभाको चौथो अधिवेशन अन्तर्गत

बुधबारदेखि सुरु संसदमा खटिएका पाँच जना मर्यादापालकमा कोरोना संक्रमण पुष्टि भएको हो । चौथो संसद अधिवेशनका लागि गत आइतबार, सोमबार, मंगलबार गरी कूल ३ सय ४० जनाको स्वाब परीक्षण गरिएकोमा पाँच जना मर्यादापालक र एकजना राज्यमन्त्रीका स्वकिय सचिवमा कोरोना पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । लकडाउनको समयमा सुरक्षाकर्मीको रुपमा संसदबाहिर सडकमा खटाइएका प्रहरीमा संक्रमण देखिएको छ । जसमध्ये एक जना एक राज्यमज्त्रीका स्वकीय सचिवसमेत रहेका छन् । पछिल्लो २४ घण्टामा गरिएको कोरोना परीक्षणमा प्रदेश २ मा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशसभाका सांसद, कर्मचारी र सुरक्षाकर्मीको काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो ।

Related Articles

Back to top button