भिडियो

रुकुम घटना बन्यो झन रहस्यमय, भयो नयाँ खुलासा ! शवहरु त जले तर अहिले भेटिए यस्ता प्रमाण !

हेर्नुहोस भिडियो जाजरकोट । पश्चिम रुकुमको सोती घटनामा मा’रिएका सबै युवाको शव क्ष’तवि’क्षत अवस्थामा भेटिएपछि घटनारहस्यमय बनेको छ । शवको प्रकृति हेर्दा उनीहरूलाई ह त्या गरेर वा गम्भीर घाइते बनाएर भेरी नदीमा फालिदिएको हुन सक्ने प्रत्यक्षदर्शीलेजनाएका छन प्रत्यक्षदर्शीको भनाइकै आधारमा सामूहिक ह त्याकाण्ड घटाइएको हुन सक्ने आशंका गरिएको छ । घटनापछि बेपत्ता भएका उनीहरूको खोजतलागर्दा भेरी नदीमा ६जनाकै शव घाइते र विभिन्न अंगमा गम्भीर चो ट लागेको अवस्थामा फेला परेको हो ।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोका रुपमा हेरिएको सोती घटनामा जाजरकोटका ६ युवाको अकल्पनीय मृ त्यु भएको छ । भेरी नगरपालिका–४ का नवराज विक, सन्दीप विक गणेश बुढा, वडा–११ का गोविन्द शाही, लोकेन्द्र सुनार र चौरजहारी नगरपालिका– १ पश्चिम रुकुमका टीकाराम सुनारको सोती घटनामा ज्यान गएको हो ।नवराज विक र सोतीका मल्ल थरकी एक युवतीबीचको अन्तरजातीय प्रेम सम्बन्धका कारण उब्जिएको घटनाले उनीहरू सबैको ज्यान लिएको छ गत १० जेठमा पश्चिमरुकुम चौरजहारी नगरपालिका–८ सोतीमा

नवराजकी पे्रमिकालाई भगाउन गएका जाजरकोटका १९ युवामध्ये ६ जनाको मृ त्य भएको छ ।अन्य सबै जना घाइते छन् । घाइतेहरूको भनाइअनुसार सोतीमा वडा अयक्ष डम्बरबहादुर मल्लको नेतृत्वमा रहेको गाउँलेको समूहले चौैतर्फी घेरा हा लेर ती युवालाई आ क्रमण गरेका हुन् केही युवा भाग्न सफल भए पनि युवतीका प्रेमी भनिएका नवराजसहित ६ जनालाई गाउँलले क’ब्जामा लिएर आ क्रमण गरी भेरीमा बगाएको घाइते सुदीपखड्काले बताए‘हामी धन्न ज्यान जोगाउन सक्यौं, अरुलाई मा रेर भेरीमा हालेछन्,’ खड्काले राजधानीसँग भने ।मृतकहरूको शव क्ष’तवि’क्षत अवस्थामा फेला परेसँगैसोती घटनाबारे विभिन्न निकायबाट छनबिन र अनुसन्धान सुरु भएको छ । मृतकका आफन्त र शव खोजबिनमा संलग्नहरूको भनाइअनुसार टाउको रनिधारमा गहिरो चो ट लागेको, दाहिने हात भा चिएको र शरीरभरि नि लडाम परेको अवस्थामा नवराजको शव फेला परेको थियो । यस्तै, अर्का मृतक गणेशको शव टाउकोको पछाडि भागमा गहिरो चो ट लागेको, दाइने हात धा रिलो ह तियारले ३ ठाउमा का टेको, आँखा फु टेको, निधारमा चो टपट क लागेको अवस्थामा फेला परेको हो ।

Related Articles

Back to top button