समाचार

पोखरा मा थप एक जना मृत्यु

काठमाडौं, नेपालमा कोरोनाबाट थप एक ज्यनाको ज्यान गएको छ ।स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले दिएको जानकारी अनुसार स्याङ्जा जिल्ला, वालिङ नगरपालिका स्थायी ठेगाना भएका ६० बर्षका १ जना पुरुषको मृ’त्युको पुष्टि भएको हो ।उनलाई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा हिजो कोरोना संक्रमणको कारणआईसोलेसनमा भर्ना गरिएको थियोश्रोतले दिएको जानकारी अनुसार जेठ २१ गते राती भारतबाट वालिङ आईपुगेका ती पुरुषलाई

२२ गते बिहानै पोखरा पठाईएको थियो ।बिभिन्न रो’गका बि’रामी भएको जानकारी पाए पछि तत्कालै पोखरा पठाईएको वालिङनगरपालिकाले जनाएको छ ।भारतको दिल्लीमा बस्दै आएका ति व्यक्ति सुनौली सम्म बिभिन्न सवारी साधानमा आएका र सुनौलीबाट आफैले गाडी रिजर्भ गरेर आएका थिए ।सुनौलीबाट श्रीमान् श्रीमती मात्रै आएका वालिङले जनाएको छ ।उनमा मृ’गौला, सु’गर लगायतका स’मस्या पहिलेबाट नै भएको बताईएको छ ।

Related Articles

Back to top button