समाचार

भक्तपुर अस्पतालमा सुत्केरी महिलाको मृत्यु

भक्तपुर , २६ जेठ । भक्तपुर अस्पतालमा आइतवार राति एक जना सुत्केरी महिलाको मृत्यु भएको छ ।मृत्यु हुने महिला सिन्धुपाल्चोक जिल्ला लिसंखु गाउँपालिकावडा नं.३ घर भईहाल चाँगुनारायण नगरपालिका वडा नं।४ बस्ने ३६ बर्षीया रहेको जनाएको छ सुत्केरी पछि महिलाकोमृत्यु भएको र बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको समेत अस्पताल स्रोतले जनाएको छ मृतकमहिलाको कोरोना परीक्षणकोलागि स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको महानगरीयप्रहरी परिसरभक्तपुरकाप्रमुख एसपी सबिन प्रधानले जानकारी दिनुभयो ।शव भक्तपुर अस्पतालमै रहेको र पीसीआरपरीक्षणको

नतिजाको प्रतीक्षा भइरहेको पनि एसपी प्रधानले जानकारी दिनुभयो काठमाडौं, जेठ २६ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको आज ७७ दिन पुगेको छ।गत चैत ११ गतेदेखि सुरु भएको लकडाउन खुकुलो बन्दै गएको छ। सरकारले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेपनि मोडालिटी तयार पार्न नसक्दा सर्वसाधारण स्वतःस्फुर्त रुपमा घर बाहिर निस्किएका छन्।सोमबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पुग्दा सवारी साधनको आवागमन बाक्लो देखिएको छ । मुख्य सडकहरुमा निजी सवारी साधनहरुको चाप उच्च देखिएको छ। सार्वजनिक सवारी साधन भने सञ्चालनमा आएका छैनन् ।

Related Articles

Back to top button