भिडियो

लकडाउनकाे सारथी टिकटक : हिमानी शाहको अर्काे भिडियाे

न्युज अफ नेपाल, काठमाडौँ ।लकडाउनमा समय कटाउन मानिसहरुले अने उपाय अपनाई रहेका छन् ।त्यसमा पनि आधिकांश मानिसहरुको पहिलो रोजाइमा पर्छ टिकटक ।टिकटक एक चीनीयाँ एप हो जसमा जो कोहीको आवाजमा पनि हाउभाउ मिलाएर आफ्नो भिडियो बनाउन सकिन्छ । पूर्वअधि राजकुमारीहिमानी शाहउनकी छोरी पूर्णिका शाह पनि लकडाउनको फुर्सदिलो समयमा टिकटकमा रमाएको देखिन्छजस्तो सुकै असहज परिस्थितीमा पनि हँसिलो मुहारकासाथ देखापर्ने हिमानी भिडियोमा पनि छोरी पुर्णिकाको साथमा खुसी देखिन्छिन् ।

Related Articles

Back to top button