समाचार

काठमाडौँ बालुवाटार तनावग्रस्त

काठमाडौँ लकडाउनउल्लंघन गर्दै नाराजुलुससहितपसल खोलेपछि प्रहरीले पानीकाफोहोरा हानेर व्यापारीलाई नियन्त्रणमा लिएको छबालुवाटारनजिकैरहेको खुर्सानीटार क्षेत्रका व्यापारीले सबै किसिमका पसल सुचारुका साथै व्यापाव्यवसाय सञ्चालन गरेपछि प्रहरीले बन्द गर्नआग्रह गरेको थियोनाराजुलुसर
विरोध हुन थालेपछि पानीको फोहोरा हानेर व्यापारीलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोख्रेलले

‘संक्रामक रोग नियन्त्रण ऐन २०२०’ का प्रावधान उल्लंघन गरेका कारण सामान्य बल प्रयोग गरी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको बताए नियन्त्रणमा
लिइएका व्यक्तिको यकिन विवरण आइसकेको छैन ।लकडाउनका बेला सामाजिक दूरी कायम गर्नुपर्ने भए पनि हुलहुज्जत र प्रदर्शनमा उत्रिएका कारण नियन्त्रणमा लिनुपरेको डीआईजी पोख्रेलले बताए ।केही दिनयता लामो समयसम्म लकडाउनकायम भएकाले दैनिक जीवनयापनगर्न नै कठिन भएको भन्दै व्यापारीहरुले स्वत:स्फुर्त रुपमा पसलहरु खोल्न थालेका छन् ।

Related Articles

Back to top button