समाचार

अष्ट्रेलिया लगायत बिभिन्न मुलुकका नेपाली नागरिक बोकेर आयो नेपाल एयरलाइन्स

काठमाडौं, २७ जेठ । अष्ट्रेलियाबाट ११ नेपाली नागरिक मंगलबार राति काठमाडौं उत्रिएका छन् नेपाल एयरलाइन्सको विमानमार्फत उनीहरु राति ११ बजेर १५ मिनेट जाँदा काठमाडौं आइपुगेका हुन् अष्ट्रेलिया, न्यूजिल्याण्ड लगायत बिभिन्न मुलुकका नागरिकहरुलाई लिएर अष्ट्रेलिया चार्टड उडान भरेको नेपाल

एयरलाइन्स जम्मा ११ जना नेपाली बोकेर राजधानी क्यानबेराबाट नेपाल आएको हो । विमानको सिट क्षमता भने २ सय ७४ रहेको छ अष्ट्रेलियाबाट आएका सबै ११ जनालाई यति पार्टी प्यालेस बसुन्धरा लगिएको छ । त्यहाँ उनीहरुको स्वास्थ्य परीक्षण पछि त्यही बनाइएको क्वारेन्टाइनमा उनीहरुलाई राखिने बताइएको छ ।अष्ट्रेलियाबाट आउन चाहने नेपालीको संख्या १३ सय बढी भएपनि ११ जना मात्र लिएर आउँदा सरकारको सर्वत्र आलोचना हुन थालेको छ ।

Related Articles

Back to top button