समाचार

कुकर्म गरेको ७ साल पछी समातिन महिला ! यस्तो पाप गरेकी थियिन

३० जेठ,काठमाडौं । अ वैध ग र्भाधानबाट जन्मिएको नवजात शिशुको ह त्या गरी फरार भएकी एक महिलालाई प्रहरीले ७ वर्षपछि प क्राउ गरेको छ । पर्वतको साबिक आर्थर गाविस वडानम्बर ७ की ४७ वर्षीया अमृता भनिने तारानेपालीलाई प्रहरीले बिहीबार प क्राउ गरेको हो ।२०७० फागुन १२ गते उनले अधेरी नेटामा बच्चा जन्माई सोही दिन ह त्या गरेर फ रार भएकी थिइन् ।प्रहरी निरीक्षक बुद्धि सुबेदीको नेतृत्वमा खटिएको विशेष टोलीले उनलाई बिहीबार

कास्कीको माछापुच्छ्र्रे गाउँपालिका घाचोकबाट प क्राउ गरेको प्रहरीले जनाएको छउनलाई कर्तब्य ज्या न (नवजात शिशुको ह त्या) शीर्षकमा अनुसन्धानका लागि आज मिति शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय पर्वतमार्फत पर्वत जिल्ला अदालत कुश्मा पर्वतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ नवजात शिशुयो समाचार पनि पढ्नुहोकाठमाडौं-नेपालमा को रोना भा इरस सं क्रमितको संख्या पाँच हजार नाघेको छ भने एकै दिन(शुक्रबार)
४४८ जानमा को रोना सं क्रमित थपिएका छन्। योसँगै नेपालमा को रोना सं क्रमितको संख्या ५ हजार ६२ पुगेको छ। यस्तै को रोना भा इरसकै

कारण नेपालमा १६ जनाले ज्‍या न गु माइसकेका छन् जसमा शुक्रबार एकजनाको को रोना भा इरसका कारण मृ त्‍यु भएको छ भने ८ सय ७७ जना को रोना सं क्रमणमुक्त भएका छन् जसमा शुक्रबार मात्रै १६ जना को रोनालाई जितेर घर फर्किएका छन्।सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार को रोना भा इरस हालसम्‍म ७२ जिल्लामा फैलिइसकेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका ३, झापाका १३, महोत्तरीका १६, चितवनका ८, धादिङका ३४, सप्तरीका १७, उदयपुरका ३, सिराहाका ११, इलामका १, सुनसरीका १०, पर्वतका १३, स्याङजाका २२, नवलपरासीका ७ जना रहेका छन्।

Related Articles

Back to top button