भिडियो

रुकुम घटना सम्लग्न भएका 27जनालाई अदालतमा पेश गर्दै र 7जना फरार

रुकुम घटना सम्लग्न भएका 34 जनालाई जन्मकैद कोसजाय सुनायो।27जनालाई अदालतमा पेश गर्दै र जना फरार भएका छन्जाजरकोटका नवराज बिक र उनका ५ जना साथीहरूलाई हत्या गरेर भेरीमा फालिएको निष्कर्ष निकालेको छ।कार्यालयले अभियुक्तहरूलाई आजन्मकैदको माग गरेको प्रवक्ता रेग्मीले बताए।३४ अभियुक्तमध्ये २९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने ५ जना फरार छन्नवराजकी प्रेमिका र उनकी आमालाई मतियारको भूमिका खेलेको कसुर लगाइएको छ। मतियारको कसुरमा दोषी प्रमाणित भए आजन्म कैदको आधा सजाय हुन्छ।प्रहरीले मुद्दा दायर गरेकामध्ये नवराजकी प्रेमिका र अर्का एक जना नाबालक छन्। नाबालकको हकमा आधा सजाय

Related Articles

Back to top button