समाचार

फेरि दोलखा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं। दोलखा केन्द्रविन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको लामाबगर केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो।केन्द्रका अनुसार बिहान ९ बजेर ५३ मिनेटमा भूकम्प गएको हो। यो १२ वैशाख २०७२ को विनाशकारी भूकम्पकै परकम्प हो/होइन केन्द्रले खुलाएको छैन।एजेन्सी। भारत र नेपाल बीच तातीरहेको सीमा वि’वादले नयाँ मोड लिन थालेको छ । दूवै देशको आआफ्नो अडान रहेका छ । सम्बन्धमा द’रार उत्पन्न भएको देखिन् नेपालले प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित गरेको नयाँ नक्शाप्रति दिल्लीले फेरि आ’पत्ती जनाएको छ।

नयाँ नक्शा पारित गरे पश्चात नेपाल र भारतको कूटनीतिक सम्बन्धमा सं’देखापरेको विश्लेषण भइरहेको छ । काठमाण्डौँको निर्णयलाई जवाफ दिँदै नयाँ दिल्ली स्पष्ट गर्यो कि नेपालले दाबी गरेको भूभाग कृत्तिम रहेको छ र उक्त निर्णयले सीमा मुद्दाहरुमा हुने वार्ताको दूईपक्षिय साझेदारीलाई उल्लंघन गर्न खोजेको छ।प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा उत्पन्न पछिल्लो अवस्थाबारे उल्लेख गर्दै अब दिल्ली क’डा रुपमा प्रस्तुत हुने विषय भारतीय सञ्चार माध्यमले जनाएका छन् । नयाँ नक्शा जारी भएपश्चात दूवै देशबीचको सचिवस्तरमा वार्ता गर्न नेपालले भारतलाई बारम्बार अनुरोध गरिरहेतापनि भारतीय पक्षबाट कुनै प्रतिक्रिया नआएको जनाइएको छ । प्रधानमन्त्रीस्तरबाट भने अप्रिल १० तारिखको टेलिफोन संवादमा म’हामा’रीलाई र तत्काल उत्पन्न भएको सीमा वि’वादलाई लिएर संवाद भएको थियो । नेपालले चालेको कदमले सम्बन्धमा ध’क्का पुगेको भनिएको छ।

नेपालले प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित गरेको नक्शा प्रति भारतीय विदेश मन्त्रालयका प्रवत्ता अनुराग श्रीवास्तवले भारतले सीमा विषमा पहिलै आफ्नो स्पटोक्ति दिइसकेको र भारतीय भूभाग समेटेर नेपालले जारी गरेको नयाँ नक्शा प्रति भारतले आपत्ति प्र’कट गरिसकेको शनिबार जनाकारी गराएका थिए।ऐतिहासिक तथ्य वा प्रमाणका आधारमा नेपालले दा’बी नगरी कृत्रिम विस्तारबाट नेपालले नयाँ नक्शा बनाएकोमा यो मान्य नहुने समेत स्रिवास्तवले स्पष्ट पारेका छन् । नयाँ दिल्लीसँग अब कुनै विकल्प नरहेको बुझिएकोे छ । नेपालले गरेको वार्ता अनुरोधलाई स्वीकार्दै कूटिनीतिक माध्यमबाट मु’द्दालाई सुल्झाउन प्रयास हुने सक्ने आशा रहेको छ । तर, नयाँ नक्शाले कूटिनीतीक तहबाट हुने वार्तालाई समेत ध’क्का पुर्याएकोे छ।

भारतले सीमा वि’वादीत क्षेत्रमा व्यापक हस्तक्षे’प र जबरज’स्ती गर्न सक्ने अनुमान गरिएको छ । नेपाल पछि नहटे सन् २०१५ मा भारतद्वारा गरिएको नाकाब’न्दी पुनः निम्तिन सक्ने जनाइएकोे छ । भारतले प्रभावकारी र आ’क्रम’क कदम चाल्न सक्ने भारतीय सञ्चार माध्यमले जनाएका छन्।दूवै देशबीचको राष्ट्रियतामाथि प्रश्न उठेको कारण कुटनीतीक माध्यमलाई महत्वपूर्ण रहेको जनाइएको छ । विगत एक महिन पूर्व देखि नेपाल भारतसंग वार्ता गर्न तयार रहेको सन्देश पठाइरहेको छ । दूवै देशबीचको वार्ता म’हामा’रीको अन्त्य पछि नै हुने भारतीय पक्षले स्वष्ट पारेका छन् । दूवै देशबीच सचिवस्तरको वार्ताको मिती तय गर्नका लागी निरन्तर लागी परेको जनाइएको छ।

Related Articles

Back to top button