समाचार

यी हुन क्वारेन्टिनमा महि,लालाई सामूहिक बला,त्कार गर्ने अपराधी

काठमाडौं । अहिलेको यस म,हामारीको समयमा पनि बला,त्कारजस्तो जघ,न्य अ,पराध गर्ने तीन जनालाई सात दिन थु,नामा राखिने भएको छ । कैलालीको क्वा,रेन्टिनमा ३१ वर्षीय महिलालाई बला,त्कार गरेको अभियोगमा प,क्राउ परेका तीन जनालाई ७ दिन हिरासतमा राख्न अदा,लतले अनुमति दिएको हो । जिल्ला अदालत, कैलालीले करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि ७ दिनको म्याद दिएको प्रह,रीले जानकारी दिएको छ । यो बीचमा यस घट,नालाई लिएर विरोधमा सोमबार पनि कैलालीको लम्की बजारमा प्र,दर्शन गरिएको छ ।

आइतबार लम्कीचुहा नगरपालिका–१ को कार्यालयसमेत तो,डफोड गरेका स्थानीय प्रदर्शनकारी सोमबार भने दिनभर शान्तिपूर्ण रूपमा वि,रोधमा उत्रिएका थिए । लम्कीचुहा–१ का वडाध्यक्ष जनक बमले घट,ना सामसुम पार्न खोजेको स्थानीयको आ,रोप लगाएका छन् । लम्की बजारको मुख्य चोकमा यातायात आवागमन ठप्प पारेका प्रदर्शनकारीले ‘घटना ढाकछोप गर्नेलाई कार,बाही गर, क्वारे,न्टाइन भंग गर, दो,षीलाई कारबाही गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए । लम्कीचुहाका नगर प्रमुख महादेव बजगाईंले घट,नाको सत्यतथ्य छानबिन र संलग्नलाई कारबाही गर्न नगरपालिका गम्भीर रहेको बताउँनु भएको छ ।

आरोपितलाई प,क्राउ गरी अनु,सन्धान सुरु गरे पनि अराजक समूहले वडा कार्यालय तो,डफो,ड र स्वास्थ्यकर्मीमाथि समेत हातपात गरेको आरोप लगाइएको छ । बजगाईंले स्थानीय र प्रदर्शनकारीलाई घटनाको अनुस,न्धानमा प्र,हरीलाई सघाउन आग्रहसमेत गर्नुभएको छ । प्र,हरीले घटनामा संलग्न भएको आरोपमा लम्कीचुहा नगरपालिका–१ स्थित शहीद स्मृति माविको क्वारेन्टिनबाट स्थानीय २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्ष्मण विक र १८ वर्षीय सर्जन विकलाई शुक्रबार प,क्राउ गरेको थियो । पक्रा,उ परेका मध्ये किशोर स्वास्थ्यकर्मी स्वयम्सेवक हुन् । अन्य पनि क्वा,रेन्टिनमा खटिएका स्वयम्सेवक भएको जानकारी गराइएको छ ।

Related Articles

Back to top button