समाचार

असार ७ गते देखि कोरोना समाप्त हुने, वैज्ञानिकले गरे यस्ताे अचम्मको दाबी

काठमाडाैं । जुन २१ अर्थात असार ७ गते देखि कोरोना समाप्त हुने भारतीय वैज्ञानिकले दाबी गरेका छन । उनले कोरोनाको उत्पतीलाई सुर्य ग्रहण सँग जोड्दै यस्तो दाबी गरेका हुन ।२१ जुनमा लाग्ने सुर्य ग्रहणले कोरोनाको प्रभावलाई पूर्ण रुपमा नस्ट गर्ने उनको दाबी रहेको छ कोरोनाकोउत्पत्ती समेत सुर्य ग्रहणकै प्रभाब स्वरुप भएको उनको दाबी छ । उनले कोरोनाको उत्पत्तिलाई २६ डिसेम्बर २०१९को सुर्य ग्रहण सँग जोडेर हेरेका छन ।

चेन्नेइका परमाणु बैज्ञानीक डा.केएल सुंदर कृष्णले यस्तो दाबी गरेका हुन आफ्नो दाबिलाई पुस्टि गर्न उनले अगाडी सारेका तर्कहरु निक्कै चाख लाग्दा छन । सुर्य ग्रहण पछी ग्रहहरुको अवस्थिती गडबड भएको र सुर्यको उर्जा बिखण्डण र अन्तर ग्रह बलको प्रभाब स्वरुप बायु मण्डलको उपरी तहबाट कोरोना भाईरस उत्पन्न भएको उनको भनाइ छ ।सुर्य ग्रहणनै यसको प्राकृतिक उपचार हुन सक्ने उनको विश्वाश रहेको छ । त्यसैले उनले २१ जुनको सुर्य ग्रहणले कोरोना भाईरसलाई निस्कृय पारीदिने दाबी गर्दै आएका छन ।

Related Articles

Back to top button