समाचार

नेपालसग पनि सेना छभारतले हेक्का राखोस : चिनियाँ रास्ट्रपति( पूरा हेर्नुहोस )

एजेन्सी । चीनले अमेरिकाको इसारामा आफूवि’रुद्ध लाग्ने भारतका लागि ज’वाफी कारबाही गर्ने चे’तावनी दिएको छ ग्लोबल टाइम्सलेसम्पादकीय लेखेर ज’वाफी का’रबाहीमा कुनै पनि समय नलाग्ने चे’तावनी दिएको छ । वासिङ्टनले चीनवि’रुद्ध प्रयोग गरेको आशंका चीनले गरेको छ । चीनवि’रुद्ध वासिङ्टनलाई भारत जस्ता देशको आवश्यकता रहेको भन्दै भारतलाई अमेरिकाले प्रयोग गरेकोआशंकागरिएको ग्लोबल टाइम्सकोसम्पादकीयमा उल्लेख छ ।भारत चीन सीमा क्षेत्रमा चिनियाँ ज’नमुक्ति सेनाका ८१ स’मूहले अभ्यास सुरु गरेको जनाउँदै चीनले युद्धका लागि विभिन्न पकरणकोप्रयोग गरिएकोसमेत

प्रष्ट पारेको छ ।चीनले भारतीय मिडिया पश्चिमा मिडियाजस्तै चीनवि’रुद्ध प्रयोग भएको निष्कर्ष पनि निकालेको छ चीनले दक्षिण एसियामाभारतले विभिन्न प्रकारका वि’वाद नि’म्ताएको दा’वी गरेको छ । ग्लोबल टाइम्स चीन सरकारको मु’खपत्र हो । यसमा आएको सम्पादकीय तथा समाचार टिप्पणीलाई सरकारको आधिकारीक दृष्टिकोणका रुपमा लिने गरिन्छ । ग्लोबल टाइम्समा लेखिएको छ, ‘कोरोना म’हामारीकै समयमा भारतले चीन, पाकिस्तान र नेपालसँग सीमा वि’वाद गरिरहेको छ । पाकिस्तान चीनको वि’श्वसनीय र’णनीतिक सा’झेदार हो ।नेपालसँग चीनको घ’निष्ठ सम्बन्ध छ यी दुईदेशचीनको बे’ल्ट एण्ड रो’ड परियोजनामा सा’झेदार हुन् । यदि भारतले सीमा वि’वादलाई बढाउँदै लैजाने अवस्थामा दुई वा तीनतर्फबाट सै’न्य द’बाबको सामना गर्नुपर्ने हुनसक्छ । यहाँसम्मकी तीनवटै देशले सै’न्य द’बाब दिएमा के हुन्छ ? भारतका लागि त्यो समय वि’नाशकारी हार हुनसक्छ

।’तीन दिनअघि भारतीय र चिनियाँ सै’निकबीच पूर्वी ल’द्दाखको वि’कट ग’लवान उपत्यकामा हिं’स्रक झ’डप भएको थियो । झ’डपमा २० भारतीय सैनिकको मृ’त्यु भयो भने भारतले चीनतर्फ पनि ४० जना मा’रिएको दा’वी गरेको छ ।ल’द्दाखमा डेढ महिनादेखि चिनियाँ र भारतीय सेनाबीच त’नाव ब’ढ्दै गएको थियो।भारत-चीनसीमा क्षेत्रमा ४५ वर्षपछि पहिलो पटक दोहोरो झ’डपमा सैनिकको मृ’त्यु भएको हो। झ’डपपछि भारत चीनले विदेशमन्त्री स्तरीय, सै’न्य क’माण्डर स्तरमा र दूतावासमार्फत पनि वा’र्ता गरिरहेका छन् । तर एकअर्कावि’रुद्ध दुवै देशले सीमा क्षेत्रमा सै’न्य क्षमताबढाएपछि थप त’नावको अवस्था सिर्जना भएको छ । चीन र भारतबीचको वि’वादमा दुवै देशका सञ्चारमाध्यमले नेपाललाई पनि ता’निरहेका छन् ।

Related Articles

Back to top button