भिडियो

तुरून्तै हेर्नुहोस्, सुस्मालाई नाबालिका भनेर सजाए नदिने।

रुकुम घटनाः नवराजकी प्रेमिका सुस्मालाई नाबालिका भनेर सजाए नदिने।हेर्नुहोस्,भिडियो रूकुम पश्चिमको चौरजहारीमा जेठ १० गते ६ जनाको त्याभएको घटनामा जिल्ला सरकारीको वकिलकोकार्यालयले ३४जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा हालेको छ।महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले दिएको जानकारी अनुसार६ जनाको क्रुरतापूर्वक हत्या गरेको, बाँकीलाई घाइतेबनाएकोरजातीय छुवाछुत गरेको भन्दै तीन वटा कसुरमा मुद्दा दर्ता भएको छ।

प्रहरीले जेठ १० गतेसाँझ जाजरकोटका नवराज बिक र उनका ५ जना साथीहरूलाई हत्या गरेर भेरीमाफालिएक निष्कर्ष निकालेको छ।कार्यालयले अभियुक्त
हरूलाई आजन्मकैदको माग गरेको प्रवक्ता रेग्मीले बताए।३४ अभियुक्तमध्ये २९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने ५ जना फरार छन्नवराजकी प्रेमि का र उनकी आमालाई मतियारको भूमिका खेलेको कसुर लगाइएको छ। मतियारको कसुरमा दोषी प्रमाणित भए आजन्म कैदको आधा सजाय हुन्छ।प्रहरीले मुद्दा दायर गरेकामध्ये नवराजकी प्रेमिका र अर्का एक जना नाबालक छन्। नाबालकको हकमा आधा सजाय हुन्छ

Related Articles

Back to top button