समाचार

काठमाडौंमा वर्षापछि आएको भेलले यसरी डुब्यो

Loading...

काठमाडौं । वर्षापछि आएको भेलले राजधानीको बानेश्वरस्थित मदन भण्डारी कलेज नजिक डुबानको समस्या देखिएको छ । वर्षापछि सडक हुँदै आएको भेलले तालमा परिणत हुँदा बानेश्वर–१० मदन भण्डारी कलेज नजिक एक निजी कार बाटो सडकमै डुबेको छ । यस्तै बाटो वरपर रहेका दुई वटा फर्निचर पसल समेत डुबानमा परेका छन् । डल निकासको उचित प्रबन्ध नभएका कारण डुबानको समस्या देखिएको स्थानीयको भनाइ छ ।तस्बिरहरु हेर्नुहोस्

Loading...

Related Articles

Back to top button
Close
Close