समाचार

कार दुर्घटनामा न्यूज २४ का पत्रकार को मृत्यु

Loading...

बिष्णु कुमार आलेअसार १४, अर्घाखाँची ।सवारी दुर्घटनामा परी रुपन्देहीका पत्रकार कृष्ण बाबु पाण्डेले ज्यान गुमाएका छन् ।सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल भैरहवा सडक खण्डको तिलोत्तमा-१ ड्राइभर टोलमा मध्यराती भएको सवारी दुर्घटनामा परी न्यूज २४ का रिपोटर कृष्ण बाबुले ज्यान गुमाएका हुन् मध्यराति बुटवलदेखि आफ्नो घर ड्राइभरटोलतर्फ जाँदैगर्दा बा ७ च ६९५९ नम्बरको आफैले चलाएको गाडी दुर्घटनामा परी घाईते कृष्ण बाबुलाई बुटवलको
चौराहा अस्पतालमा उपचारका लागि लगिएको थियो ।३० बर्षीय कृष्णबाबुको उपचारकै क्रममा शनिबार राती करिब १ बजे अस्पतालमा ज्यानगएकोप्रहरीले जनाएको छ । सडक किरानाको फलामे बारमाएक्कासी ठोक्कीन पुग्दा दुर्घटना भएको थियो । पोष्ठटमार्टमका लागि शवलाई अहिले लुम्बिनी प्रादेशीअस्पता

लमा लगिएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।विगत एक दशकदेखि रुपन्देहीमा रहेर सञ्चार क्षेत्रमा आवद्ध कृष्ण बाबु कलाकारीता
क्षेत्रमा पनि काम गर्दै आएका थिए । न्यूज २४ को रिपोटर पाण्डे पावर न्यूज नेपालका सञ्चालक पनि रहेका थिए ।नेपालमा १ सय ६८ किलो तौल भएकी काठमाडौं निवासी एक महिलाले स्वस्थ बच्चा जन्माएकी छन्।काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पि टलमा असार १० गते काठमाडौं कलंकी निवासी मेरिना हमालले शल्यक्रियामार्फत् २ दशमलव ९५ किलो तौल भएकी शिशुलाई जन्म दिएकी हुन्।वरिष्ठ स्त्री रोग तथाबाँझोपन विशेषज्ञ एवं ल्याप्रोस्को पिक सर्जन डा. नुतन शर्मा नेतृत्वको टोलीले सफलतापूर्वक ती महिलाको शल्यक्रियामार्फत् बच्चा निकालेको होनव जात शिशु र आमाको अवस्था सामान्य

रहेको नर्भिक अस्पतालले जनाएको छ।डा. शर्माको नेतृत्वको चिकित्सकीय टोलीले करिब एक घण्टा १० मिनेट लगाएर शल्यक्रिया गरेको थियो।असाधारणतौल र शारीरिक बनावटका कारण निकै कठिन भए पनि उच्च सावधानीपूर्वक ती महिलाको शल्यक्रिया मार्फत् प्रसूतिगराइएको डा. शर्माले बताइन्।सामान्यतः यति ठूलो तौल र शारीरिक बनोट भएका महिलाको शल्यक्रियामार्फत् प्रसूति गराउनु आफैंमा निकै कठिन हुनेचिकि त्सकहरूको भनाइ छ।नेपालकै प्रसूति इतिहा समा १ सय ६८ किलो तौल भएकी महिलाको शल्यक्रियामार्फत् प्रसूति गराइएको पहिलो रेकर्ड भएकोअस्पतालको दाबी छ।डा. शर्माले सुरूआती अवस्थादेखि नै ती महिलालाई उच्च जोखिम समूहमा राखेर उपचार गर्दै आएको बताइन्।‘यो सफलताले केवल मोटोपन मात्रै गर्भाधानको बाधक हुन सक्दैनभन्ने देखाएको छ’, डा. शर्माले भनिन्,‘जटिल र जोखिमअवस्थालाई पनि आधुनिक प्रविधि र दक्षताले सम्भव गराउनसकिन्छ भन्ने प्रमाणित गरेको छ।

Loading...

Related Articles

Back to top button
Close
Close