समाचार

दाङ को घटना सेलाउन नपाउँदै फेरी काठमाण्डौंमा त्यस्तै प्रकृतिको घटना

काठमाडौं ।दागंमा एक युवतीले फेसवुकलाइभमै देहत्याग गरेको घटना सेलाउन नपाउँदै फेरी काठमाडौंमा त्यस्तै प्रकृतिको घटना भएको छ काठमाडौं कारकेश्वर वासुकी नागटोल ९ मा फेरी त्यस्तै घटना भएको छ । उदयपुर घर भएकी सर्मिला मगरलेZफेसवुक लाइभ गर्दै देहत्याग गरेकोघटनासार्वजनिक भएको छ । उनी राति करिब २ वजे फेसवुक लाइभ गर्दै देहत्याग गरेको हुन सक्ने छिमेकीले बताएका छन् ।राती ९ वजेसम्म पनि सामान्य अवस्थामा देखिएकी उनी राती कोठामा एक्लै थिइन् । छिमेकी महिलाले भनिन्, हिँजो मैले दिनभर उनलाई मोवाइलमा विजी भएको देखेको थिए । कोठा भाडामा

बस्नेहरु बताए अनुसार राती करिब १२ वजेतिर उनी पानी परेपछि कपडा उठाउन छतमासमेत पुगेकी थिइन् । तर विहान अवेर समेत उनको कोठा नखु लेपछि एउटै घरमा भाडामा बस्नेहरुले हेर्दा उनी मृत फेला परेकी थिइन्छिमेकी र संगै कोठामा बस्नेहरुसंग उनले यस अघि मलाई त बाँच्न मन छैन भन्दै आएकी थिइन् । संगै बस्ने एक महिला भन्छिन्, अस्ति मात्र यो लुगा सिलाएकी थिइन् । असार १५ गते दहि चिउरा खाने दिनमा त्यो लुगा पनि लगाएकी थिइन् । अहिले यहि लुगा लगाएकै अवस्थामा मृत देखिएकी छन् ति युवतीले स्टुल माथि चढेर सिलिगंमा स-लको पा सो लगाएर झु ण्डि एको अवस्थामा
युवतीलाई स्थानियले देखेका थिए । एक जना स्थानिय तरकारी किन्न पसलमा आएका थि उनले चलाएको पसलमा तरकारी किन्न आएका युवाले सटरढक

ढक्याएर बोलाउँदा युवती नआएपछि ति युवकले झ्यालको पर्दा खोलेर हेर्दा युवतीलाई मृतदेखेका थिए ।त्यसपछि उनले अन्य स्थानियलाई खबर गरेका थिए त्यस पछि प्रहरी आएर शव पोष्टमार्टमका लागि लिएर गएको थियो ति युवतीले केही दिनयता अस्वभाविक ब्यवहार देखाउने गरेकी थिइन् दिन भरी पनि झ्यालको नजिक आएर रुदै बस्ने गरेकी थिइन् । छिमेकीले उनले रुँदै मोवाइलमा भिडियो बनाउँदै गरेको पनि देखेका थिए एक जना पुरुषले भने यि युव तीलाई यहाँ आएर रुँदै बस्दै गरेको देखेको थिए ।उनले झ्याल देखाउँदै भने, झुलुक्क आउने जाने गर्थि अर्का ब्यक्तिले पनि उनी केही दिन यता आफुले संचालन गरेको पसलमा पनि बस्थिनन् । आफुहरु तरकारी किन्न आउँदा पनि कोठामा बोलाउन जानुपर्ने बताएका छन् ।

Related Articles

Back to top button