समाचार

काठमाडौंमा उ’पचाररत कोरोना संक्रमित बि’रामीको मृ’त्यु

Loading...

काठमाडौं । केएमसी अस्पताल सिनामंगलमा उ’पचाररत एक कोरोना पोजेटिभ बि’रामीको मृ’त्यु भएको छ । काठमाडौं गोकर्णका ५४ वर्षका पुरुषको उपचारको क्रममा मृ’त्यु भएको हअस्पताल प्रशासन विभागका दिपक बस्नेतका अनुसार ती पुरुषमा अन्य स्वास्थ्य स’मस्या पनि थियो र पीसीआर परीक्षण गर्दा पोजेटिभ आएको हो । ती पुरुषको हिजो उपचारका क्रममा मृ’त्यु भएको हो । यससँगै नेपालमा कोरोना पाजेटिभ व्यक्तिको मृ’त्यु हुनेको संख्या ३६
पुगेको छ ती पुरुष मि’र्गौलाको बि’रामी थिए।स्वास्थ्यमा स’मस्या आएपछि उनलाई यही असार १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो

तर, आइसीयू खाली नभएपछि उनलाई केएमसी रि’फर गरिएको थियो । श्वा’सप्रश्वासको समेत स’मस्या भएकाले के’एमसीको भे’न्टिलेटरमा राखेर उनको
उपचार सुरु गरिएको थियो ।कोरोना संक्रमण भए–नभएको पत्ता लगाउन २१ गते उनको स्वा’बको नमूना संकलन गरेर परीक्षणका लागि पठाइए को थियो । तर, रिपोर्ट नआउँदै २५ गते उनको मृ’त्यु भयो । मृ’त्यु भएको भो’लिपल्ट आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको छ।फाइल फोटो काठमाडौं। पछि ल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७ जना कोरोना भाइरस संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपाललमो १७

जना कोरोना भाइरसका संक्रमित थपिएका छन।पाटनअस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १० जना, ललितपुरका ७ जनामा कोरोना संक्रमणभेटिएको हो। यसअघि उपत्यकामा असार २० गतेसम्म जम्मा १ सय ५४ जना संक्रमित थिए। त्यो संख्या २३ गतेसम्ममाबढेर २ सय ६६ पुगेको छ। २१ गते ३० जना, २२ गते ५४ जना र २३ गते २८ जना नयाँ संक्रमित फेला परेका थिएनेपालमा पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँ गै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छयस्तै पछिल्लो २४ घण्टामा थप २५३ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ७ हजार ७५२ पुगेको छ। प्रवक्ता गौतमका अनुसार अहिले् शभरका क्वारेन्टिमा २५ हजार ४० जना रहेका छन्।

Loading...

Related Articles

Back to top button
Close
Close