समाचार

देशभर बाढीले वितण्डा मच्चाएका बेला जल तथा मौसम विज्ञान विभागले दियो गम्भीर सुचना…सक्दो शेयर गरौ

Loading...

काठमाडौँ, २७ असार – देशभर सामान्यदेखि पूर्णबदली रही सातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा र प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । राति देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ (रासस)२७ असार, काठमाडौंः म्याग्दीमा आएको पहिरोमा परेर १७ जनाको मृत्यु भएको छ पहिरोमा हराएका १७ जनाको शव भेटिएसँगै उनीहरुको मृत्यु भएको पुष्टि भएको हो । त्यस्तै, प्रहरीका अनुसार हालसम्म १५ जना बेपत्ता रहेका छन् ।केही दिनयता निरन्तर पानी परेकाले म्याग्दीमा पहिरो गएको हो । पहिरोमा हालसम्म १७ जनाको मृत्यु भएको हो ।प्रहरीका अनुसार पहिरोबाट प्रभावित भएकाहरुलाई स्थानीय स्कुलहरुमा स्थानान्तरण गरिएको छ ।चितवन – नेपाल
कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणी नदीको कटान रोक्नका लागि आवश्यक काम भइरहेकाले डर मान्नुपर्ने अवस्था

नरहेको बताउनुभएको छ । भरतपुर महानगरपालिका वडा नं २७ र २८ को सीमाक्षेत्र न्यूरेचोकमा नारायणीले कटान गरेको क्षेत्रको आज निरीक्षण गर्नुहुँदै उहाँले तत्कालका लागि अस्थायी समाधानको काम नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले गरिरहेको बताउनुभयो ।यस क्षेत्रबाट प्रति निधिसभामा निर्वाचित सांसदसमेत रहनुभएका दाहालले प्रधानमन्त्रीसँगको आजको संवादलाई छाडेर आफू निरीक्षणमा आएको बताउनुभयो । पार्टीका अर्का
अध्यक्ष एवं प्रधानमन्त्रीसँग परामर्श गरेर आफू निरीक्षणमा आएको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।दाहालले आफू निर्वाचित भएदेखि नै राप्ती र नारा यणीमा तटबन्धसहितको चक्रपथ अघि वढाएको बताउनुभयो विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याङ्कन कार्य भइसकेको र बजेटका लागि
अर्थ मन्त्रालयमा कुरा भईरहेको दाहालले जानकारी दिनुभयो उहाँले सरकार सकारात्मक रहेकाले सो काम सम्पन्न हुने विश्वास दिलाउनुभयो ।पानी परेपछि शुक्रबारबाट सो क्षेत्रमा नारायणीले कटान गर्न शुरु गरेको हो दाहाललाई यस क्षेत्रका प्रदेशसभा सदस्य कृष्ण भुर्तेल रभरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नदी कटानका बारेमा जानकारी गराउनुभएको थियोदाहालले आजै माडी नगरपालिकाको बाढी प्रभावित विभिन्नक्षेत्रको पनि निरीक्षण गर्दै हुनुहुन्छ रासस

Loading...

Related Articles

Back to top button
Close
Close