समाचार

चार जना डाक्ट प’क्राउ

Loading...

भरतपुर। प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाट चार जना डाक्टरहरुलाई प’क्राउ गरेको छ। स्रोतका अनुसार अ’वैध रुपमा मृगौला प्रत्यारोपण गरेका अभियोगमा प्रहरीले चार जना डाक्टरहरुलाई क्राउ गरेको हो।प’क्राउ पर्नेमा डाक्टरहरु राकेश बर्मा, सुप्रभात श्रेष्ठ, बालकृष्ण कालाखेती लगायतका छन । मानव बेचबिखन अनुसन्धान ब्युरोबाट गएको टोलीले डाक्टरहरुलाई प’क्राउ गरि काठमाडौं ल्याउदैँ छ।यस विषयमा ब्युरोले आइतबार पत्रकार सम्मे लनमार्फत जानकारी दिने तयारी गरेको छ।ब्युरोको लामो समयको अनुसन्धानपछि डाक्टरहरु प’क्राउ परेका हुन। सो अस्पताल चितवनको पुरानो मेडिकल कलेजको नामले परिचित छ। कलेजका संचालक भी नटराज र नगेन्द्र कम्पाटी हुन।चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल

दाहाल ‘प्रचण्ड’ले नारायणी नदिले कटान गरेको क्षेत्रको निरीक्षण गर्नुभएको छ Zभरतपुर महानगरपालिकाको वडा नम्बर २७ र २८ को सिमानामा पर्ने नि उरे चोक नजिकैको स्पर नारायणीले बगाएपछि सो क्षेत्रको अध्यक्ष दाहालले स्थलगत निरीक्षण गर्नुभएको हो । त्यहाँ रहेका पाँच स्परमध्ये शुक्रबारमात्रै एउटा स्पर नदीले बगाएको छ ।सो क्रममा अध्यक्ष प्रचण्डले तटबन्धको काम तीब्र पार्न निर्देशन दिनुभयो । उहाँले नेपाल आर्मी र प्रहरीलाई कटान रोक्ने काममा सहयोग गर्न आग्रह गरेको बताउनुभयो । अहिले सो क्षेत्रमा नेपाली सेनाले कटान नियन्त्रणको काम गरिरहेको छ । उहाँले आगामी आर्थिक बर्षबाट दिर्घका लिन योजनाका साथ तटबन्धनका काम हुने प्रतिबद्धता जनाउनुभयो । सँगै प्रचण्डले चितवन आउनुअघि प्रधानमन्त्री केपी ओलीसँग बाढी र पहिरोले क्षति

पुर्याएका ठाउँमा राहत र उद्दार कसरी गर्ने भन्ने विषयमा छलफल भएको र फेरि काठमाडौं फर्किएपछि छलफल हुने बताउनुभयो ।भरतपुर महानगरपा लिकाको १, ३, ४, १६, १७, १८, २२ र २४ देखि २८ सम्मका वडाहरु डुबान र नदी कटानको उच्च जोखिममा रहेका क्षेत्र हुन् । सो क्षेत्रका निरीक्षण पश्चात प्रचण्ड माडीतर्फ जानुभएको छ । प्रचण्डले माडीका विभिन्न खोला र डुबान क्षेत्रको निरीक्षण गर्नुहुनेछ । पार्टी विवाद समाधानमा काठमाडौँमा वार्तामा व्यस्त रहनुभएका अध्यक्ष दाहाल झण्डै चार महिनापछि आफ्नो निर्वाचन क्षेत्रमा बाढीको निरीक्षणका लागि आउनुभएको हो । पार्टी अध्यक्षसमेत रहेका प्रधान मन्त्रीसँगको द्वन्द्व चर्किदै गएपछि नेकपाले साउन २ गतेसम्मका लागि स्थायी समिति बैठक स्थगित गरेर बाढी पहिरो प्रभावित क्षेत्रमा उद्दार र राहतमा लाग्न समग्र पार्टी पंक्तिलाई अनुरोध गरेको छगत बिहीबारदेखि परेको निरन्तर बर्षाको कारणले चितवनका विभिन्न क्षेत्र जलमग्न बनेका छन् । बाढीले बगाएर आज मात्र माडीमा एक जनाको मृत्यु भएको छ ।

Loading...

Related Articles

Back to top button
Close
Close