समाचार

खानेपानी मन्त्री बिना मगरको पु’त्ला दहन

जनकपुर। मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणको क्रममा इन्जिनियर सतिश कुमार गोइतको मृ’त्यु सरकारकै लाप’रवाहीका कारण भएको भन्दै युवाहरुले खानेपानी मन्त्री विना मगरको पु’त्ला ज’लाएका छन् । शुक्रबार जनकपुरको भानु चोकमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टीमा आब’द्ध युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीवि’रुद्ध नारावा’जी लगाउँदै खानेपानी मन्त्री मगरको पु’त्ला जला’एका हुन्।मेलम्ची खानेपानी आयोजनाको सुरुङ परी
क्ष णका क्रममा २५ वर्षीय इन्जिनियर गोइतको मृ’त्यु भएको थियो । सरकारको लाप’रवाहीका कारण उनको मृ’त्यु भएकाले आफूहरुले विभागीय मन्त्रीको पु’त्ला ज’लाएको नेपाल तरुण दल धनुषाका उपाध्यक्ष राकेश बिक्रम साहले बताए। उनले मृ’तकको परिवारलाई क्षतिपूर्ती र न्यायाका लागि घट’नाकोनिष्प

क्ष छानविन गर्न सरकारसँग माग समेत गरे । मेलम्चीको निर्माण कमसल र गुणस्तरहीन भएको कारण ईन्जिनियर सतिशको मृ’त्यु भएको उनको भनाइ मंग ल बार मेलम्ची खानेपानी आयोजनाको सुरुङको १७ नम्बर गेट फु’ट्दा २ जना बे’पत्ता भएका थिए । बेपत्ता भएका २ मध्ये इञ्जिनियर गोइतको शव बुधबार अपराह्न ४ बजे फेला परेको थियो भने चालकको श’व अझै बेप’त्ता फेला परेको छैन । उनको श’व मेलम्ची नगरपालिका वडा नम्बर ११ स्थित पाल्चोकी क्रसर नजिकै भेटिएको थियो । अर्का बेप’त्ता भएका आयोजनामा कार्यरत अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापा मगरको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।सुरुङ निरीक्षण गरेर फर्किने क्रममा सुरुङको १७ नम्बर गेट भ’त्किएर आयोजनाका इन्जिनियर गोइत र चालक थापामगर मेलम्ची नदी मा बेप’त्ता भएका थिए । प्र’दर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारणले यस्तो कार्य भएको भन्दै उनी विरुद्ध समेत चर्को नारावाजी गरेको थियो।

Related Articles

Back to top button