भिडियो

यि महिलाले काठमाडौंमै धन्दा गरेरै ४३ लाख कमाइन हेर्नुहोस छक्क पर्नुहुने छ

यि महिलाले काठमाडौंमै धन्दा गरेरै ४३ लाख कमाइन भिडियो हेर्नुहोस छक्क पर्नुहुने छ काठमाडौं : राजधानीका विभिन्न स्थानमा लुटपाटमा संलग्न छिरिङ तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार दिउँसो महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले काठमाडौंको अत्तरखेलबाट तामाङलाई नियन्त्रणमा लिएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।विशेष सूचनाका आधारमा अत्तरखेल पुगेको प्रहरी टोलीमाथि तामाङले आक्रमणको प्रयास गरेपछि फायर खोल्नु परेको थापाको भनाइ छ। उनको समूहका यसअघि नै चारजना पक्राउ परिसकेका छन्। तामाङ नेतृत्वको समूहले काठमाडौंललितपुरका विभिन्न ठाउँमा लुटपाट गरेको उजुरी परेपछि प्रहरीले उनीमाथि निगरानी बढाएको थियो। तामाङको समूहले कााठमाडौंको जोरपाटी, बौद्ध र ललितपुरको इमाडोलका सुनपसल र आइएमी लुटपाट गरेपछि प्रहरीले खोजी तीब्र पारेको थियो। घरेलु हतियार देखाएर यो समूह लुटपाटमा सक्रिय भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो। तामाङको खुट्टामा दुई गोली लागेको छ।

Related Articles

Back to top button