समाचार

कोरोना कहरकाबिच फेरि अर्को बज्रपात बालबच्चा बोकेको बिमान दुर्घटना

Loading...

कोरोना कहरकाबिच संयुक्तराज्य अमेरिकाको पश्चिमी उटाह राज्यको वेस्ट जोर्डानमा सानो बिमान शनिबार दुर्घटना हुँदा बिमानमा सवार तीन जनाको मृत्यु भएको छ। बिमानमा तीन बालबच्चा सहित कूल छ जना सवार रहेको प्रहरीले जनाएको छ।वेस्ट जोर्डान प्रहरी विभागका अनुसार एक–इन्जिनयुक्त उक्त बिमान वेस्ट जोर्डानको पछिल्तिर आवाशीय क्षेत्रमा खसेको थियो। बिमान खसेको एक घरकी महिला पनि घाइते भएको र उनकोे स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।अमेरिकी संघीय नागरिक उड्डयन प्रशासनले उक्त घटनाको छानबिन थालेको छ।कैलाली, साउन १२ । कैलालीमा ट्रकले स्कुटर
लाई ठ’क्कर दिदा युवतीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको बौनियामा ना ६ ख ३३४० नम्बरको ट्रकले से ६ प ७१८१ नम्ब’रको स्कु’टरलाई ठ’क्कर दिदा स्कुटर चालक लम्कीचुहा नगरपालिका वडा नम्बर ६ की २६ वर्षीया सन्तोशी बो’होराको मृ’त्यु भएको प्रहरीले जनाएको छ। ट्रक

र चालक सुर्यराज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान भएको दु’र्घटनापछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्बझाङ एक महिलाको घाँस का’ट्ने क्रममा भिरबाट ल’डेर मृ’त्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका–१ भण्डारक२६ वर्षीया सर्मिला विष्टको घाँस का’ट्ने क्रममा भीरबाट ल’डेर मृ’त्यु भएको छ । आइतबार विहान ७ बजे साथीहरुसँग घाँस का’ट्न भनेर घरबाट निस्कि एको एक घन्टापछि उनी सडकमाथिको भीरबाट लडेर सडकको भित्तामा खसेर गम्भीर घा’इते भएकी थिइन।ग’म्भीर घा’इते उनलाई उपचारका लागि जिल्ला अस्पताल सिमखेततर्फ लैजादै गर्दा बाटोमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएकाे छ । घाँस काटिरहेको अवस्थामा विष्ट चिप्लिएर खसेको र शरीरका विभिन्न भागमा गहिरो चो’ट लागेर ग’म्भीर घा’इते भएपछि अस्पताल ल्याउँदै गर्दा मृ’त्यु भएको हाे ।

Loading...

Related Articles

Back to top button
Close
Close