समाचार

एकै परिवारका ७ जनाको मृत्यु, पुरै गाँउ शोकमा

Loading...

कालिकोट, १४ साउन-बर्षाको कारण बुधबार बिहान माथिबाट पहिरो जाँदा नरहरीनाथ गाउँपालिका-४ माझगोटी बस्ने ६५ वर्षीय बले बुढाको घर र सोही गाउँपालिका-७ डाघा बस्ने गंगे बुढाको घर समेत पहिरोले पुरिदा ९ जनाको मृत्यु भएको छ ।उक्त स्थानमा पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कुमालगाउँबाट खटिएको प्रहरीले स्थानीयहरुकोसहयोगमा पुरिएका व्यक्तिको खोजी गर्ने क्रममा गंगे बुढाको ६ जना परिवार र बले बुढातथा

उनकी श्रीमतीको शव फेला पारेको हो ।साथै प्रहरीले गंगे बुढाको १८ वर्षीया छोरी बिमला बुढालाई उद्दार गरी उपचारका लागि स्वास्थ्य केन्द्र कुमालगाउँ पठाइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । घटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्दार गरिरहेको छ ।साथै प्रहरीले गंगे बुढाको १८ वर्षीया छोरी बिमला बुढालाई उद्दार गरी उपचारका लागि स्वास्थ्य केन्द्र कुमालगाउँ पठाइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । घटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्दार गरिरहेको छ ।

Loading...

Related Articles

Back to top button
Close
Close