समाचार

काठमाडौं उपत्यकामा भूकम्पको झड्का

काठमाडौं । मंगलबार राति काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस भएको छ । राष्ट्रिय भूूूकम्प केन्द्रका अनुसार राति ११ बजेर २७मिनेट जाँदा २.
७ रिक्टरस्केलको भूकम्पको धक्का गएको हो । सो सामान्य भूकम्पको केन्द्रबिन्दु थापाथली आसपास भएको पनि केन्द्रले जनाएको छ ।काठमाडौं ।मंगलबार बेलुका काठमाडौं उपत्यका लगायतका स्थानमा भूकम्पको झड्का महसुस भएको छ । आधिकारिक विवरण केहीबेरमा आउनेछ ।एजेन्सी: पाकिस्तानले मंग
ल बार देशको नयाँ राजनीतिक नक्सा जारी गरेको छ। नक्सामा भारत प्रशासित कश्मीर र गुजरातको जुनागढसमेत समेटिएको छ पाकिस्तान सरका रकोम

न्त्रिपरिषद बैठकले आज उक्त नक्सालाई पारित गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। पाकिस्तानी सञ्चार माध्यम डनले पाकिस्तानी विदेश म न्त्री शाह महुमद कुरेशीको हवला दिँदै पाकिस्तानले पहिलो पटक पुरै कश्मीर र जुनागढसमेत समेटेर नयाँ नक्सा जारी गरेको उल्लेख गरेको छ। पाकि स्ता नले नयाँ नक्सामा लद्दाख, सियाचिनसमेत गरी गुजरातको जुनागढमा आफ्नो दाबा गरेको छ। कुनैबेला स्वतन्त्र देश रहेको कश्मीर अहिले तीन देशको अधीन मा छ। केही भाग भारतले कब्जा गरेको छ, जसलाई पाकिस्तानले भारत अकुपाई कश्मीर भन्दै आएको छ कुनैबेला स्वतन्त्र देश रहेको कश्मीर अहिले तीन देशको अधीनमा छ। केही भाग भारतले कब्जा गरेको छ, जसलाई पाकिस्तानले भारत अकुपाई कश्मीर भन्दै आएको छ।

Related Articles

Back to top button