समाचार

अब काठमाडौं उपत्यका आउने व्यक्तिले अनिवार्य

अब काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिले अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने भएको छस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौं प्रवेश गरेपछि १४ दिन होम क्वारेन्टिनमा वा आफ्नै खर्चमा क्वारेन्टिनमा बस्नुपर्ने जानकारी गराएका हुन्।उनले यो नियम काठमाडौं प्रवेश गर्ने र यहाँ बाट बाहिरी जिल्ला जानेहरूको हकमा पनि लागू हुने बताए। साथै, एक जिल्लाबाट अर्को जिल्ला जाँदा पनि १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने भनिएको छ।
यस्तै विदेशबाट आउनेहरूले समेत क्वारेन्टिनमा बस्नुपर्ने मन्त्रालयले जनाएको छ।यसरी क्वारेन्टिनमा बस्दा लक्षण नदेखिएकोअवस्थामा परीक्षण गर्न नपर्ने प्रवक्ता गौतमले जनाएपूर्वी अफ्रिकाको टापुको देश सेसेल्समा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट एकजनाको पनि मृत्यु भएको छैन । जुलाईमा त्यहाँ ११ जना

लाई कोरोनाभाइरस संक्रमण देखियो । त्यही पनि सबै निको भइसके । अहिले त्यहाँ एकजनामा पनि कोरोना छैन ।तर, त्यही देशमा रोजगारीमा पुगेका दर्ज
नौँ नेपाली अहिले अलपत्र अवस्थामा रहेका छन् सरकारले सीमित देशमा नियमित उडानमार्फत नेपालीलाई स्वदेश फिर्ता ल्याएपछि त्यहाँका पीडित नेपालीले रोइकराई गर्दा पनि कुनै सुनुवाइ भएको छैन । एक हजारको हाराहारीमा नेपालीहरु रोगजारीको सिलसिलामा सेसेल्समा छन् । जसमध्ये ३ सयको हाराहारीमा सेसेल्स प्रहरीमा कार्यरत छन् । बाँकी ७ सयमा कोही होटलमा काम गर्छन् भने कोही सामान्य पसलदेखि हाउस किपिङसम्मको काम गर्छन् ।कोरोना भाइर सको कारण विश्वको सबै मुलुक प्रभावित बनेको छ । कोरोनाभाइरस नदेखिएपनि सेसेल्स पनि भाइरसबाट प्रभावित बन्न पुगेको छ । विदेशी नागरिक पर्यटक) हरु घुम्न जान छाडेपछि सेसेल्समा सञ्चालित होटल व्यवसाय धरासयी बन्न पुगेको हो ।सोही कारण सेसेल्स गएका करिब एक सय नेपालीको रोजगारी गुमेको छ । रोजगारी नै गुमेपछि उनीहरु त्यहाँ बस्न चाहेका छैनन् । सरकारले कहिले उद्धार गरेर स्वदेश फर्काउला भनेर प्रतीक्षामा बसेका छन्, उनीहरु ।

Related Articles

Back to top button